
चितवन । जिल्ला प्रहरी कार्यालय चितवनले डिउटीमा खटिएको प्रहरीमाथि दु,र्व्य,व,हार गर्ने तीन जनालाई प,क्रा,उ गरेको छ ।
प,क्रा,उ पर्नेमा लमजुङ सुन्दरबजार नगरपालिका-९ का २४ वर्षीय प्रबिन घले, चितवनको कालिका नगरपालिका ८ बस्ने २३ वर्षीय मनिष नगर र सोही स्थान बस्ने २५ वर्षीय बिर बहादुर गुरुङ रहेका छन् ।
भरतपुर महानगरपालिका(३ लाईन्सचोक स्थित सडकखण्डमा होहल्ला भई रहेको छ भन्ने सुचनाका आधारमा उक्त होहल्ला नियन्त्रण गर्नका लागी खटिएको प्र,ह,रीले उनीहरुलाई सम्झाई बुझाई गर्दा प्रहरीमाथि अपशब्द प्रयोग गर्नुका साथै हातपात समेत गरेपछि उनीहरुलाई प्र,ह,रीले प,क्रा,उ गरेको हो ।
प,क्रा,उ परेका तीनैजना उपर आवश्यक का,र,वा,ही अगाडी बढाइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
Facebook Comments Box