रुपन्देहीमा कार दुर्घ-टना, काँग्रेस नेता भण्डारीका भाईको मृ-त्यु !

रुपन्देही । मंगलबार साँझ रुपन्देहीमा भएको कार दुर्घ,टनामा परेर एकजनाको मृ,त्यु भएको छ । दुर्घ,टनामा गुल्मीका डा.शंकर भण्डारीको मृ,त्यु भएको हो । रुपन्देहीको देवदह नगरपालिका १० चरङ्गेबाट बुटवलतर्फ आउँदै गर्दा लु १७ च ६०६६ नम्बरको कार दुर्घ,टनामा परी भण्डारीको मृ,त्यु भएको हो ।

डा.भण्डारीको दुर्घ,टनामा परेर मृ,त्यु भएको लुम्बिनी प्रादेशिक ट्राफिक प्रहरी कार्यालय बुटवलका प्रहरी नायव उपरीक्षक डिल्लीनारायण पाण्डेले  जानकारी दिए ।

दुर्घ,टनापछि गम्भीर घा,इते भण्डारीलाई उपचारका लागि बुटवलस्थित लुम्बिनी हृदयरोग तथा मुटु अस्पतालमा ल्याएलगत्तै चिकित्सकहरुले मृ,त घोषणा गरेका थिए ।

भण्डारी आफैंले चलाएको कार कल्भर्डमा खसेर दुर्घ,टना भएको प्रहरीले जानकारी दिएको छ । कारमा सँगै रहेका आफन्त थानेश्वर भण्डारीको अवस्था भने सामान्य रहेको छ । मृ,त,क भण्डारी काँग्रेस नेता चन्द्र भण्डारीका कान्छा भाई हुन् ।

Facebook Comments Box

यो रमाइलो भिडियो हेर्न त छुटाउनु भएन ?

Recommended For You

Leave a Reply

Your email address will not be published.

× eight = 64