आफ्नै श्रीमानको ह,त्या गर्ने श्रीमतीसहित छोरा प-क्राउ !

बर्दिया । मधुवन नगरपालिका-४ बादरभरिया बस्ने ३८ वर्षीय लक्षिराम थारुको कुटपिट गरी ह,त्या गरेको अभियोगमा उनकै श्रीमती ३८ वर्षीय सिता थारु र छोरा १८ वर्षीय किशोरलाई सोमबार साँझ प्रहरीले प,क्रा,उ गरेको छ ।

घरायसी विवादमा श्रीमती र छोराले कु,ट,पि,ट गर्दा गम्भीर घा,इते भएका लक्षिरामको जिल्ला अस्पताल गुलरीयामा उपचारको क्रममा मृ,त्यु भएको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय ढोढरीबाट खटिएको प्रहरीले कु,ट,पि,टमा संलग्न उनीहरुलाई प,क्रा,उ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।

Facebook Comments Box

यो रमाइलो भिडियो हेर्न त छुटाउनु भएन ?

Recommended For You

Leave a Reply

Your email address will not be published.

+ fifty six = 57