चितवन । पत्रकार तथा युट्युवर सन्तोष देउजाले आफ्नो फेसबुकमा पोस्ट गर्दै आफु वि,रामी भएको र रो,गसँग केहि गर्न नसकिने रैछ भनेर सेयर गरेका छन्।
चितवनमा रहेको चितवन मेडिकल कलेजमा भर्ना भएका छन्। उनको सल्य,क्रि,याको लागि भर्ना भएको र छिट्टै सन्चो भएर आउने बताएका छन् । हेर्नुहोस उनले फेसबुकमा यस्तो सेयर गरेका थिए अन्ततः रो,गसंग मेरो केहि लागेन।
श,ल्यक्रि,याका लागी चितवन स्थित चितवन मेडिकल कलेज मा भर्ना भएको छु। आत्मबल उच्च छ। म चाडै उठ्नेछु। किनकी हजुरहरुको माया र आर्शिवाद मसंग छ।
Facebook Comments Box