
काठमाडौं : सरकारमा बहुमत दावी गर्ने समय जम्मा दुई घण्टा जति मात्रै हुँदा कांग्रेस, माओवादी र जसपाको उपेन्द्र यादव पक्ष छलफलमा जुटेका छन् । बिहान कांग्रेस सभापति शेरबहादुर देउवा निवासमा भएको छलफलपछि... Read more »

काठमाडौँ : बिपक्षी गठबन्धनले राष्ट्रपतिले दिएको समयसीमा भित्र बहुमतको सरकार गठनको दावी पेश गर्ने तयारी गरेका छन् । शुक्रबार बिहान कांग्रेस सभापति शेरबहादुर देउवाको निवासमा भएको नेताहरुको छलफलपछि देउवालाई प्रधानमन्त्रीका रुपमा अघि... Read more »

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले आफूले प्रधानमन्त्रीमा दाबी गर्ने बताउनुभएको छ । शुक्रबार प्रधानमन्त्री निवास बालुवाटारमा भएको पत्रकार सम्मेलनमा ओलीले संविधानको धारा ७६(५) अनुसार पुनः प्रधानमन्त्रीमा दाबी गर्ने बताउनुभयो । ‘अन्य... Read more »

काठमाडौं : व्यवसायी तेजेन्द्रसिंह खड्काको को,रोना संक्र,मणका कारण नि,धन भएको छ । बिहीबार बिहान मेडिसिटी अस्प,तालमा खड्काको निधन भएको पारिवारिक स्रोतले बताएको छ। केही हप्ताअघि खड्काको श्रीमतीको पनि को,रोना संक्र,मणका कारण निधन... Read more »

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले यही जेठ १५ गते बजेट ल्याउनुपर्ने संवैधानिक व्यवस्था भएको तर त्यसबीचमा सरकारले विश्वासको मत लिने समय नभएकाले नयाँ सरकार गठनका लागि मार्गप्रशस्त गरिएको बताएका छन्। राष्ट्रपति... Read more »

काठमान्डौं : प्रधानमन्त्री केपी शर्मा ओलीले वैकल्पिक सरकार गठनको विषयमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई फोन गरेका छन्। राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६९५० अनुसार सरकार गठनका लागि आव्हान गरेको भोलिपल्ट आफूले... Read more »

काठमाडौं : काँग्रेस सभापति शेरबहादुर देउवाको निजी निवास बूढानीलकण्ठमा बसेको विपक्षी गठबन्धनको बैठक सकिएको छ । बैठकमा एमालेको असन्तुष्ट समूहबाट समेत प्रतिनिधित्व रहेको थियो । विपक्षी गठबन्धनमा प्रधानमन्त्री केपी ओलीको बहिर्गमनका लागि... Read more »

काठमाण्डौ : जनता समाजवादी पार्टी (जसपा)को संसदीय दलको बैठक विना निष्कर्ष टुङ्गिएको छ । सिंहदरबारमा बसेको बैठकले कुनै पनि निर्णय नगरेको र पछिल्ला राजनीतिक अवस्थाबारे छलफल भएको अध्यक्ष महन्थ ठाकुरले जानकारी दिनुभयो... Read more »

काठमाडौं : राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी ओलीको कदमविरुद्ध सर्वोच्च अदालतमा रिट परेका छन्। संविधानको धारा ७६ (५) विपरित प्रधानमन्त्री ओलीले नयाँ सरकार गठनका लागि आह्वान गरेको भन्दै सर्वोच्चमा रिट पेश... Read more »

काठमाडौं : केहीबेरको छलफलपछि नेकपा एमालेका नेता माधवकुमार नेपाल कांग्रेस सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठबाट बाहिरिएका छन् । तर उनले कुनै प्रतिक्रिया दिएनन् । “छलफल चलिरहेको छ, अहिले कुनै प्रतिक्रिया नदिऔँ,” उनले... Read more »