माधवकुमार नेपाल देउवा निवासबाट बाहिरिए

काठमाडौं : केहीबेरको छलफलपछि नेकपा एमालेका नेता माधवकुमार नेपाल कांग्रेस सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठबाट बाहिरिएका छन् ।

तर उनले कुनै प्रतिक्रिया दिएनन् ।

“छलफल चलिरहेको छ, अहिले कुनै प्रतिक्रिया नदिऔँ,” उनले भने ।

बूढानीलकण्ठमा अहिले कांग्रेस, माओवादी केन्द्र र जसपाका नेताहरुको बैठक बसिरहेको छ ।

Facebook Comments Box

यो रमाइलो भिडियो हेर्न त छुटाउनु भएन ?

Recommended For You

Leave a Reply

Your email address will not be published.

ninety three − eighty seven =