
काठमाडौं : जनता समाजवादी पार्टी नेपाल ९जसपा०को महन्थ ठाकुर पक्षले संसदीय दलको बैठक बोलाएको छ । दलका नेता राजेन्द्र महतोले विहान ११ बजे दलको बैठक बोलाएका हुन् । राष्ट्रपतिबाट संविधानको धारा ७६... Read more »

काठमान्डौं : नायिका सुष्मा कार्की नेपाली फिल्म क्षेत्रको नायिका हुन् । सुष्मालाई धेरै दर्शकले बोल्ड नायिकाको रुपमा चिन्छन् । तर, उनी अहिले चलचित्रको पर्दामा देखिन छाडेकी छिन् । उनको स्वभाव फेरिएको छ... Read more »

काठमाडौँ : विवेकशील साझा पार्टीले राष्ट्रपति विद्यादेवी भण्डारीमाथि महाअभियोग लगाउन माग गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रपति भण्डारीबाट संविधानमाथि श्रृखलाबद्ध रूपमा भइरहेका प्रहारप्रति गम्भीर चिन्ता व्यक्त गर्दै विवेकशील साझाले... Read more »

काठमाडौं : जनता समाजवादी पार्टी (जसपा) नेपालका संघीय परिषद् अध्यक्ष एवं पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले व्यक्तिभन्दा व्यवस्था महत्त्वपूर्ण हुने बताएका छन्। आजको अहं प्रश्न संसद्, संविधान तथा लोकतन्त्रको रक्षा भएको भन्दै उनले सामाजिक... Read more »

काठमाडौं : राष्ट्रपतिले नयाँ सरकार गठनका लागि आह्वान गरेपछि उपत्यका बाहिर रहेका सांसद काठमाडौं फर्किन थालेका छन्। राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६ (५) अनुसार नयाँ प्रधानमन्त्री नियुक्तिका लागि बिहीबार राति आह्वान... Read more »

काठमाडौं नेपाली कांग्रेसका नेता गगन थापाले प्रधानमन्त्री केपी शर्मा ओलीको असंवैधानिक कदममा साथ दिने राष्ट्रपति विद्यादेवी भण्डारीलाई महाअभियोग लगाउन आह्वान गरेका छन् । उनले नयाँ सरकार गठनका लागि दिइएको समय अगावै नयाँ... Read more »

मेष–विछोडिएका परिवारजनसँग भेटघाट हुनेछ । साँझदेखि केही समस्या देखा पर्न सक्छन्, सावधान रहनु होला । लाभ हुने काम प्रारम्भ गर्ने समय छ । गरिएका कामको राम्रै मूल्यांकन हुनेछ। साझेदारीमा पनि फाइदा हुनेछ।... Read more »

काठमाडौं : राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६९५० अनुसार नयाँ सरकार गठन गर्न आह्वान गरेकी छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत नलिने र वैकल्पिक सरकार गठनका लागि मार्ग प्रशस्त गर्ने... Read more »

काठमान्डौं : जनता समाजवादी पार्टी नेपालका अध्यक्ष महन्थ ठाकुर प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्न बालुवाटार पुगेका छन् । अन्य सरकारमा नजाने तर आफ्नै पार्टीको नेतृत्वमा सरकार बन्ने सम्भावना भए त्यसको बारेमा छलफल... Read more »

काठमाडौँ : प्रहरी अस्प,ताल महाराजगञ्जका को,रोना संक्र,मितका लागि छुट्याइएका आईसीयु, भेन्टिलेटर लगायत सबै वार्ड भरिएका छन् ।अस्प्ता,लका प्रशासनका अनुसार अहिले १ सय ५५ जना को,रोना संक्र,मितको उप,चार भइरहेको छ । प्रशासन स्रोतका... Read more »