प्रहरी अस्पतालमा संक्रमितलाई ठाउँ छैन, आईसीयु र भेन्टिलेटर भरिए

काठमाडौँ : प्रहरी अस्प,ताल महाराजगञ्जका को,रोना संक्र,मितका लागि छुट्याइएका आईसीयु, भेन्टिलेटर लगायत सबै वार्ड भरिएका छन् ।अस्प्ता,लका प्रशासनका अनुसार अहिले १ सय ५५ जना को,रोना संक्र,मितको उप,चार भइरहेको छ । प्रशासन स्रोतका अनुसार अस्प,तालमा रहेका ३० बेडको आईसीयु, २० बेडको भेन्टिलेटर र १० बेड एचडीयु सबै भरिएका छन् ।

अस्प,तालका साधारण बेडसमेत भरिएपछि छेउमै बन्दै गरेको घरलाई सामान्य मर्मत गरेर ३५ जना सर्वसाधारण बिरा,मीलाई अक्सिजन उपलब्ध गराई राखिएको अस्प,ताल स्रोतले जानकारी दिएको छ ।

स्रोतका अनुसार बेडसहितको उप,चार कक्ष धमाधम बनाए पनि अक्सिजनको पर्याप्तता नभएकाले त्यहाँ पनि कठिनाई देखिएको छ । स्रोतका अनुसार ‘फर्स्ट लाइन ट्रिटमेण्टको आधारमा इमरजेन्सीमा सर्वसाधारणको समेत उपचार गरिएको छ ।’

नेपाल प्रह,रीको उपत्यका बाहिरका अस्प,तालमा पर्याप्त पूर्वाधार नभएकाले जटिल संक्र,मितको उप,चार हुन सकेको छैन । ती स्थानमा एक जना चिकित्सक भएकाले सामान्य बिरा,मीको अब्जर्भेसन र आइ,सोलेसनको काम मात्र भएको बताइन्छ ।

तिनलाई सामान्य उपचार गरेर पठाउने गरिएको छ। निमोनिया भइसकेकाको ती अस्प,तालमा उप,चार नहुने स्रोतले बताएको छ

बैशाख २६ गते अस्प,ताल भर्ना भएका सादा पोशाकमा रही काठ,माडौं प्र,हरी परिसरबाट अपराध अनुसन्धान हेर्ने डीएसपी राजकुमार केसीको आज बिहान १ बजे नि,धन भएको छ ।

Facebook Comments Box

यो रमाइलो भिडियो हेर्न त छुटाउनु भएन ?

Recommended For You

Leave a Reply

Your email address will not be published.

fifty six ÷ seven =