
काठमान्डौं : नेपाल कम्युनिष्ट पार्टी (एमाले)का नेता तथा साहित्यकार गणेशबहादुर खत्रीको आज ८६ वर्षका उमेरमा नि,धन भएको छ । सूर्यविनायक नगरपालिका वडा नं ९ नंखेल स्थायी घर भई केही वर्षदेखि काठमाडौँ, बानेश्वर... Read more »

काठमाण्डौ : प्रधानमन्त्री केपी शर्मा ओलीको शपथ बदर गरेर दोस्रो पटक शपथ ग्रहण गराउन माग गर्दै सर्वोच्च अदालतमा परेको रिटमाथि भोलि मङ्गलवार सुनुवाइ हुने भएको छ । ठूलो दलको हैसियतमा यही वैशाख... Read more »

काठमान्डौं : कैलालीको जानकी–६ की रूपा विकलाई साँझबिहानको समयमा सधैँ तरकारी के पकाउने भन्ने पिर रहन्छ । ज्यालादारी काम गर्ने रूपाको काम गुमेको एक महिना पुग्न थालेको छ । ज्यालादारी गर्न नपाएपछि... Read more »

काठमान्डौं : वरिष्ठ साहित्यकार राजेन्द्र सुवेदीको को,रोना सङ्क्र,मणका कारण ७६ वर्षका उमेरमा आज बिहान नि,धन भएको छ । उहाँको केहीदिन यता शहीद गङ्गालाल राष्ट्रिय हृदय,रो,ग केन्द्रको भेन्टिले,टरमा राखेर उपचार गरिएको थियो भने... Read more »

काठमान्डौं : सर्लाहीको बरहथवामा छतबाट लडेर एक महिलाको ज्यान गएको छ । बरहथवा नगरपालिका–५ स्थित शनिबार आफ्नै तीनतले घरको छतबाट लडेर महिलाको ज्यान गएको हो । आज बिहान ७ बजेतिर लुगा सुकाउने... Read more »

काठमाडौं : भारतले को,रोना भाइ,रस विरुद्धको औषधि तयार पारेको दाबी गरेको छ । आइतबार भारतको केन्द्र सरकारको रक्षा मन्त्रालयले ट्वीट गर्दै को,रोना भाइर,सको औषधि तयार भएको र सोमबार बिहान सार्वजनिक गर्न लागेको... Read more »

काठमान्डौं : आज नेकपा एमालेका तत्कालीन महासचिव मदन भण्डारी र संगठन विभाग प्रमुख जीवराज आश्रितको २८ औं स्मृति दिवस ।जनताको बहुदलीय जनवादका प्रवर्द्धक भण्डारी र नेता आश्रितलाई आफ्नो आदर्श नेता मान्ने नेकपा... Read more »

काठमाडौं : कोभिड–१९ को दोस्रो लहरका कारण नेपालमा उत्पन्न स्वास्थ्य संकटको समयलाई मध्यनजर गर्दै चौधरी फाउन्डेसनले वीर अस्पतालमा १८ शैयाको आईसीयू वार्ड र अक्सिजन प्लान्ट स्थापना गर्ने भएको छ । फाउन्डेसनले नेपालको... Read more »

मेष–विभिन्न अवसर प्राप्त हुनुका साथै पारिवारिक भेटघाटका बीच स्वादिष्ट भोजनको आनन्द मिल्नेछ। प्रेम र मित्रताको बन्धन कसिने समय छ। परिस्थितिले अप्ठ्यारा चुनौतीहरूसँग सम्झौता गराए पनि प्रयत्न गर्दा सहयोगीका माध्यमबाट फाइदा उठाउन सकिनेछ।... Read more »

कालिकोट : कालिकोटका एक कोरोना संक्रमितको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्प,ताल जुम्लामा मृ,त्यु भएको छ । को,रोना संक्र,मितको अक्सिजन अभावका कारण कालिकोट कोभिड अस्प,तालबाट जुम्ला रेफर गरिएको थियो। एम्बुलेन्सबाट जुम्ला अस्प,ताल... Read more »