कालिकोटका संक्रमितको जुम्ला अस्पतालमा मृ,त्यु

कालिकोट : कालिकोटका एक कोरोना संक्रमितको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्प,ताल जुम्लामा मृ,त्यु भएको छ । को,रोना संक्र,मितको अक्सिजन अभावका कारण कालिकोट कोभिड अस्प,तालबाट जुम्ला रेफर गरिएको थियो। एम्बुलेन्सबाट जुम्ला अस्प,ताल ल्याइएका संक्र,मितको मृ,त्यु भएको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्प,ताल जुम्लाले जनाएको छ।

जुम्ला अस्प,तालमा हालसम्म संक्र,मणले मृ,त्यु भएको थिएन। यो पहिलो घ,टना हो। प्रतिष्ठानको आइसीयूमा रहेका कालिकोट तिलागुफा नगरपालिका – ३ का ६७ वर्षीय सिंहबहादुर शाहीको मु,त्यु भएको जिल्ला प्रह,री कार्यालय जुम्लाका प्रहरी निरीक्षक नविन थापा मगरले बताए।

जिल्ला प्रशासन कार्यालय जुम्लाका सहायक प्रमुख जिल्ला अधिकारी नन्दराम चौलागाईले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सिंह उपचारको क्रममा मृ,त्यू हुने को,रोना संक्र,मित पहिलो बिरामी भएको बताए। उनले भने,‘जुम्लामा उपचार गराउँदै गरेका कालिकोटका संक्र,मितको मृ,त्यु भएको छ। अब सबै सावधान हुन आवश्यक छ।’

कर्णाली प्रतिष्ठानमा पिसिआरबाट संक्र,मित हुनेको संख्या दुई सय १० जना पुगेको छ। अहिले २७ जना वि,रामी अस्प,ताल भर्ना गरिएको मेडिकल रेकडर मेघराज बुढाले बताए। प्रतिष्ठानमा अहिले हुम्लाबाट एक जना र कालिकोटका एक जना विरा,मीको समेत उपचार भइरहेको छ।

अधिकांस संक्र,मित होमआइसोलेसनमा बसिरहेका छन।

Facebook Comments Box

यो रमाइलो भिडियो हेर्न त छुटाउनु भएन ?

Recommended For You

Leave a Reply

Your email address will not be published.

− 1 = nine