रोनाल्डोले पेनाल्टीमा गोल गर्न नसकेपछि युभेन्टसले जित्न सकेन

काठमाडौं : इटालियन सिरि ए च्याम्पियन युभेन्ट्स फेरि बराबरीमा रोकिएको छ। युभेन्ट्सलाई बुधबार राति भएको खेलमा एटलान्टाले १-१ गोलको बराबरीमा रोकेको हो। जारी सिजनको लिगमा युभेन्ट्सले १२ खेल मध्ये ६ खेलमा बराबरीमा... Read more »

यु–१९ विश्वकप खेल्न नेपालले एसिया छनोट पार गर्नु पर्ने

काठमाडौं : अन्तराष्ट्रिय क्रिकेट परिषद (आईसीसी) लेसन् २०२२ मा वेष्ट इन्डिजमा हुने १९ वर्षमुनिको विश्वकप क्रिकेटका लागि छनोटको प्रक्रिया सार्वजनिक भएको छ। आइसीसीले आइतबार छनोट तालिका सार्वजनिक गरेको हो। जसअनुसार नेपालले विश्वकपमा... Read more »

नौ महिनापछि खुल्यो पशुपतिनाथको मन्दिर ! आउनुस सबैले मिलेर दर्शन गरौ

काठमाडौँ– नौ महिनासम्म बन्द रहेको पशुपतिनाथ मन्दिर आज (बुधबार) देखि खुलेको छ। मन्दिरको ढोका खुलेसँगै बिहानैदेखि पशुपति क्षेत्रमा सर्वसाधारणको चहलपहल बढेको छ। मन्दिर खुलाउन राष्ट्रपति विद्यादेवी भण्डारीले मंगलबार मन्दिरमा क्षमासहित विशेष पूजा... Read more »

पुर्वराजाले भने : मलाई दलहरूले राजा बनाएको होइन, जनताले हटाएको पनि होइन !

काठमाडौँ : ‘मलाई दलहरूले राजा बनाएको होइन र जनताले हटाएको पनि होइन ।’ निर्मल निवासमा पूर्व राजा ज्ञानेन्द्रको यस्तो भनाई सुनेर फर्किएकाहरु अचेल हौसिँदै आगामी चैतसम्म केही राजनीतिक परिवर्तन हुने उत्साहका साथ... Read more »

यो रमाइलो भिडियो हेर्न त छुटाउनु भएन ?

नौ महिनापछि खुलेको पशुपतिनाथको दर्शन गर्दै हेर्नुस् आजको राशिफल २४ घण्टा भित्र खुसिको खबर सुन्न पाउनु हुनेछ

ज्योतिषि डिपि भण्डारी : विसं.२०७७ साल पौष ०१ गते । बुधबार । ईश्वी सन् २०२० डिसेम्बर १६ तारिख । नेपाल संवत् ११४१ । प्रमादी संवत्सर । दक्षिणायन । हेमन्त ऋतु । श्री... Read more »

बेलायतमा २० वर्ष पछि नेपाली सैनिकले पाए यति ठूलो अन्तर्राष्ट्रिय अवार्ड

काठमाडौं । बेलायतको स्यान्डहर्स्टस्थित रोयल मिलिट्री एकेडेमीमा तालिम लिन आएका नेपाली सेनाका एक अधिकृतले अन्तर्राष्ट्रिय अवार्ड प्राप्त गरेका छन् । २१ वर्षीय सेकेन्ड लेफ्टिनेन्ट पिटर थापाले तालिमका क्रममा उत्कृष्ट क्षमता प्रदर्शन गरेबापत... Read more »

गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले भने : ‘अब राजतन्त्र फर्कन सक्दैन’

पोखरा : गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले राजवादीको आन्दोलनले राजतन्त्र नर्फकने दाबी गरेका छन् । नेपाल पत्रकार महासङ्घ बागलुङ शाखाको १२औँ वार्षिक साधारणसभा तथा नवनिर्मित भवन उद्घाटन कार्यक्रमलाई सम्बोद्धन गर्दै उनले... Read more »

जय पशुपति नाथ ! पशुपतिनाथमा आज क्षमा पूजा

काठमाडौँ : कोरोना महामारीका कारण ८ महिनादेखि बन्द पशुपतिनाथ मन्दिरमा आज (मंगलबार) बिहान क्षमा पूजा गरिँदै छ। बन्द गर्नुपरेका कारण क्षमा माग्न क्षमा पूजा गर्न लागिएको हो। त्यसपछि भोलि (पुस १ गते)... Read more »

गणेश भगवानको दर्शन गर्दै हेर्नुस आजको राशिफल २४ घण्टा भित्र खुसिको खबर सुन्न पाउनु हुन्छ ! मंसिर ३० गते । मंगलबार

ज्योतिषि डिपि भण्डारी : वि.सं.२०७७ साल मंसिर ३० गते । मंगलबार। ईश्वी सन् २०२० डिसेम्बर १५ तारिख । नेपाल संवत् ११४१ । प्रमादी संवत्सर । दक्षिणायन । हेमन्त ऋतु । श्रीशाके १९४२... Read more »

दक्षिणकाली माताको दर्शन गर्दै हेर्नुस आजको राशिफल ! अधुरो सबै काम बन्नेछ ! मंसिर २६ गते । शुक्रबार

ज्योतिषि डिपि भण्डारी : विसं. २०७७ साल मंसिर २६ गते । शुक्रबार । ईश्वी सन् २०२० डिसेम्बर ११ तारिख। नेपाल संवत् ११४१। प्रमादी संवत्सर । दक्षिणायन । हेमन्त ऋतु । श्रीशाके १९४२... Read more »