पोखरा : गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङको राजीनामासँगै १० दिन अगाडि मन्त्रीमा नियुक्त भएका राजीव गुरुङ (दिपक मनाङे) को मन्त्री पद खुस्किएको छ । उनी यही वैशाख १६ गते गण्डकीको युवा... Read more »
काठमाडौं : को,रोना संक्र,मण रोकथाम र न्युनिकरणका लागि काठमाडौँ उपत्यकामा लगाइएको निषेधाज्ञा जारी छ । यसअघि वैशाख १६ देखि २२ गते (बुधबार राति १२ बजे) सम्मका लागि निषेधको आदेश जारी भएकामा यही... Read more »
काठमान्डौं : लोकप्रिय मोडल दुर्गेश थापा प्रह,रीको फन्दामा परेका छन । प्रेमिका संगको लफडा पछि उनि प्रहरीको लफडामा परेका हुन्।उनि आफुलाई माया गर्ने प्रेमिकाको कारण यो अबस्थामा पुगेका थिए।नायिका एलिजा गौतम र... Read more »
काठमान्डौं : पछिल्लो समय नेपाली म्यूजिक भिडियोमा सर्वाधिक चर्चित मानिन्छ, नायक पल शाह र नायिका मलिका महत्तको जोडी । यो जोडीले ३ वटा गीतमा एकसाथ काम गरिसकेको छ । तर, रोचक कुरा... Read more »
सिन्धुली : सिन्धुलीमा को,रोनाबाट संक्र,मित हुनेको संख्या दिनप्रतिदिन बढ्दो छ । को,रोना संक्र,मितलाई बोक्न एम्बु,लेन्सले आनाकानी गरेपछि समस्या भइरहेको छ । घ्याङलेख गाउँपालिका अध्यक्ष, उपाध्यक्ष र तीनपाटन गाउँपालिका उपाध्यक्ष आफूले प्रयोग गर्ने... Read more »
काठमाडौं : लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध फेरि अविश्वासको प्रस्ताव दर्ता भएको छ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका मुख्य सचेतक फखरुद्दिन खानका अनुसार नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी... Read more »
काठमाडौँ : जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतोले प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत दिन नसकिने बताएका छन् । आइतबार बिहान प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्न बालुवाटार... Read more »
काठमाडौं : को,रोना भाइ,रसको संक्र,मण फैलिइरहेका बेला भि’डभाड हुने कार्यक्रमहरु नगर्न लगातार आग्रह गरिँदै गर्दा विवाहका कार्यक्रम भने रोकिएका छैनन् । संक्रमण तीब्र रुपमा बढिरहेको छ । संक्रमण र मृ’त्युको तथ्यांक ड’रलाग्दो... Read more »
काठमाडौं : नेकपा एमालेका बरिष्ठ नेता झलनाथ खनाल र माधवकुमार नेपाल समूहका सांसदहरुले राजीनामा दिनेबारे थप छलफल गर्न स्थायी कमिटी बैठक बस्ने भएको छ । शनिबार साँझ बसेको सांसदहरुको बैठकले २ जेठ... Read more »
मेष–शैक्षिक उन्नतिका अवसरहरू प्रशस्तै मिल्नेछन् । विवाहितहरुको दाम्पत्य जीवन सुखमय रहनेछ । खानपानमा विचार पु¥याउने गर्नुहोला । नयाँकामहरू पाउने योग छ । शैक्षिकव्यवसाय गर्नेहरुका लागि समय अनुकूल रहनेछ । वैदेशिक कार्यहरू सुचारु... Read more »