यस्ता पो जनप्रतिनिधि ! सिन्धुलीका जनप्रतिनिधिको गाडी एम्बुलेन्स बनाइँदै

सिन्धुली :  सिन्धुलीमा को,रोनाबाट संक्र,मित हुनेको संख्या दिनप्रतिदिन बढ्दो छ । को,रोना संक्र,मितलाई बोक्न एम्बु,लेन्सले आनाकानी गरेपछि समस्या भइरहेको छ ।

घ्याङलेख गाउँपालिका अध्यक्ष, उपाध्यक्ष र तीनपाटन गाउँपालिका उपाध्यक्ष आफूले प्रयोग गर्ने गाडीलाई को,रोना संक्र,मित बोक्न एम्बुलेन्सका उपलब्ध गराएका छन् ।

निषेधाज्ञाका कारण सवारी साधन सञ्चालन हुन नसकेको र एम्बुलेन्सको समेत सहज पहुँच हुँदा नागरिकले सास्ती बेहोर्नुपरेपछि आफूहरूले प्रयोग गर्दै आएको गाडी संक्र,मितलाई अस्पता,लसम्म लैजान र त्यहाँबाट घर पुर्‍याउन प्रयोग गर्न दिइने उनीहरूले बताए ।

गाउँपालिका अध्यक्ष जगत भोलन र उपाध्यक्ष दुर्गादेवी सुनुवारले प्रयोग गर्दै आएको सवारी साधन को,रोनाबाट संक्र,मित भएकाको उपचारार्थ एम्बुलेन्सका लागि दिएका हुन् ।

घ्याङलेख गाउँपालिकाको मातहतमा एउटा मात्र एम्बुलेन्स रहेकाले त्यसले नागरिकलाई सेवा दिन सहज हुँदा सरकारी सेवाको गाडीलाई एम्बुलेन्स बनाउने निर्णय गरिएको अध्यक्ष भोलनले बताए ।

तीनपाटन गाउँपालिकामा को,रोना संक्र,मितको संख्या बढ्सँगै एम्बु,लेन्स अभाव भएपछि उपाध्यक्ष पदममाया तामाङले चढ्दै आएको गाडी बिरा,मीको सेवाका लागि प्रयोगमा ल्याइने भएको छ ।

उपाध्यक्ष तामाङले भनिन्, ‘को,रोनाका कारण नागरिकलाई अस्पताल पु¥याउन समस्या परेपछि गाउँपालिकाको बा२झ ४१६३ नम्बरको बोलेरो गाडी संक्रमितको उपचारमा प्रयोग गर्ने गरी पालिकाको स्वास्थ्य शाखामा जिम्मा लगाइएको छ ।’

एम्बु,लेन्स पर्याप्त नहुँदा र अन्य सवारी साधनले बि,रामीलाई बोक्न नमानेपछि यतिबेला संक्र,मित समस्यामा पर्दै आएका छन् ।

Facebook Comments Box

यो रमाइलो भिडियो हेर्न त छुटाउनु भएन ?

Recommended For You

Leave a Reply

Your email address will not be published.

eighty ÷ = eight