भर्खरै टिपरले मोटरसाइकललाई ठक्कर दिंदा टोखामा दुई जनाको मृ,त्यु !

काठमाडौं । काठमाडौंको टोखा नगरपालिकामा टिपरले मोटरसाइकललाई ठक्कर दिंदा दुई जनाको मृ,त्यु भएको छ ।

टोखा नगरपालिका–९ दिपज्योतिमा बा २ क ३४६६ नम्बरको टिपरले प्रदेश ०३–०२–०१० प ७२२१ नम्बरको मोटरसाइकललाई शनिबार राति ठक्कर दिंदा मोटरसाइकल चालक नुवाकोट बेलकोट नगरपालिका–६ घर भई टोखा–९ बानियाटार डेरा गरी बस्ने २६ वर्षीय सन्तोष अधिकारी र मोटरसाइकलमा सवार २२ वर्षीय दीपेश थापाको मृ,त्यु भएको हो ।

दु,र्घ,ट,नामा घा,इ,ते भएका मोटरसाइकलमा सवार सोही ठाउँ बस्ने ३० वर्षीय सागर खतिवडाको शिक्षण अस्प,ताल महाराजगञ्जमा उपचार भइरहेको प्रह,रीले जनाएको छ ।

टिपर चालकलाई प्र,हरीले नियन्त्रणमा लिएको छ ।

Facebook Comments Box

यो रमाइलो भिडियो हेर्न त छुटाउनु भएन ?

Recommended For You

Leave a Reply

Your email address will not be published.

three × = six