अखिल क्रान्तिकारी विद्यार्थीद्वारा कालिकोटमा मसाल जुलुस

काठमान्डौं । माओवादी निकट अखिल क्रान्तिकारी अनेरास्ववियु विद्यार्थीले संसद विघटन गर्ने राष्ट्रपति र प्रधानमन्त्रीको कदम विरुद्ध मसाल जुलुस प्रदर्शन गरेको छ । राष्ट्रपति भण्डारीले रातारात संसद विघटन गरी चुनाव घोषणा गरेपछि विद्यार्थीले त्यसका विरुद्धमा राँके जुलुस निकालेको हो ।

मसाल जुलुसमा प्रहरीले हस्तक्षेप गरेको छ । प्रतिमा चोक अगाडि निकालेको मसाल जुलुसमा प्रहरीले हस्तक्षेप गरेको विद्यार्थी युर्वा नेता हिक्म शाहिले जानकारि दिनु भयो ।

प्रधानमन्त्री ओलीबाट पटकपटक संविधानको दियको प्रदत्त अधिकारको परिधिभित्र नरही संसद बिघठन गरेकोले त्यसका विरुद्ध आन्दोलनमा जुलुसबो नेतित्व गरेका अखिल क्रान्तिकारीका केन्द्रीय सदस्य
एवम् कालिकोट जिल्ला इञ्चार्ज बिम बहादुर बम (सौगात) बताउनु भयो ।

प्रहरीको कुटाइ बाट अखिल क्रान्तिकारीका केन्द्रीय सदस्य तथा कालिकोट जिल्ला इञ्चार्ज बिम बहादुर बम (सौगात) र जिल्ला नेता हिक्मत शाहि लगायतका नेता साथिहरु घा,इ,ते भएको बिधार्थिका नेता खगेन्द मल्लले जानकारि दिनुभयो प्रहरीको हस्तक्षेप तथा ला,ठि चार्जका बाबजुद पनि अखिल क्रान्तिकारीले प्रतिमा चोक सम्मको मसाल जुलुस साथ सम्पन्न गरेका छौ तपाईंका लठ्ठीले राष्ट्रियताका आवाज हरु बन्द हुने छैनन् केपि सरकारका हस्तक्षेप निन्दनिय रहको मल्लले बताए ।

अखिल क्रान्तिकारीका सचिवालय सदस्य हिक्मत सिंह ,सचिवालय सदस्य खगेन्द्र मल्ल , सुरेश प्याकुरेल,नरेन्द्र आचार्य ,लगाएत का विद्यार्थी नेताको उपस्थितिमा कार्यक्रम गरेका थिए।

Facebook Comments Box

यो रमाइलो भिडियो हेर्न त छुटाउनु भएन ?

Recommended For You

Leave a Reply

Your email address will not be published.

ninety five − eighty five =