खुसीको खबर ! उपत्यकामा जोरबिजोर प्रणाली हट्यो,सबै सार्वजनिक सवारी साधन चल्ने

काठमाडौं । काठमाडौं उपत्यकामा निजी र सार्वजनिक सवारी साधनमा लागू भएको जोरबिजोर प्रणाली हटेको छ ।

आइतबार सबेको काठमाडौं, भक्तपुर र ललितपुर जिल्लाका प्रमुख जिल्ला अधिकारी (सीडीओ)को बैठकले असार २२ गतेदेखि लागू हुने गरी जोर बिजोर प्रणाली हटाउने निर्णय गरेका हुन् ।

सँगै २२ गतेपछि सबै सार्वजनिक सवारी साधनसमेत चल्ने भएका छन् ।

सूचनामा स्वास्थ्य सुरक्षा माप,द,ण्ड पालन गरेरेर सबै सवारी साधन सञ्चालन गर्न पाइने उल्लेख गरिएको छ । जिल्ला प्रशासनले वैशाख १६ गतेदेखि लागू गरेको निषेधाज्ञा हटाएको हो ।

Facebook Comments Box

यो रमाइलो भिडियो हेर्न त छुटाउनु भएन ?

Recommended For You

Leave a Reply

Your email address will not be published.

− two = three