माओवादी नेत्री पम्फा भुसाललाई मा-तृ शो-क !

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का नेतृ पम्फा भुसाललाई मा,तृ शो,क परेको छ ।

नेतृ भुसालकी आमा इन्द्रकला भुसालको ९३ वर्षको उमेरमा आज बिहान ७ बजे आफ्नै निवास ललितपुरमा नि,धन भएको हो ।

माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड निवासमै पुगेर इन्द्रकलाको पार्थिव शरीरमा पार्टीको झण्डा ओढाएर श्र,द्धा,ञ्ज,ली व्यक्त गरेका छन् ।

इन्द्रकलाको श,व श्र,द्धा,ञ्ज,लीका लागि घरमै राखिएको छ । विभिन्न राजनीतिक दलका नेता तथा कार्यकर्ताहरु श्र,द्धा,ञ्ज,लीका लागि निवासमा पुगेका छन् ।

Facebook Comments Box

यो रमाइलो भिडियो हेर्न त छुटाउनु भएन ?

Recommended For You

Leave a Reply

Your email address will not be published.

eighteen ÷ six =