नेपालमा कोरोना संक्रमणबाट थप १० जनाको मृत्यु, मृतक संख्या ६ सय पुग्यो

काठमाडौं-नेपालमा कोरोना संक्रमणबाट थप १० जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाबाट ज्यान गुमाउने संख्या ६०० पुगेको छ ।

त्यस्तै आज थप २०५९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या १ लाख ६७६ पुगेको छ ।

जसमा २७ हजार ५३ संक्रिय संक्रमित छन् । यसैगरि आज पछिल्लो २४ घण्टामा १६६० कोरोना संक्रमित निको भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमणमुक्त हुनेको संख्या ७३ हजार २३ पुगेको छ ।

Facebook Comments Box

यो रमाइलो भिडियो हेर्न त छुटाउनु भएन ?

Recommended For You

Leave a Reply

Your email address will not be published.

twenty four + = thirty