विश्वमा को,भिड–१९ बाट मृ,त्यु हुनेको संख्या ४० लाख नाघ्यो !

एजेन्सी । विश्वमा को,भिड १९ बाट मृ,त्यु हुनेको संख्या ४० लाख नाघेको जोन हप्किन्स विश्वविद्यालयले जनाएको छ । यसमध्ये केवल तीन देशमा एक तिहाइभन्दा धेरैको ज्यान गएको छ । ६ लाख ६ हजार अर्थात् कुल मृ,त्यु १५ प्रतिशत अमेरिकामा छ । यसपछि ब्राजिल र भारतमा सबैभन्दा धेरै मृ,त,क छन् ।

अमेरिका र युरोपमा नयाँ सं,क्र,मण र मृ,त्युका घ,ट,ना कम भइरहेका बेला यो आँकडा सार्वजनिक भएको हो । यी देशहरुमा अहिले ठूलो जनसंख्याले खोप लगाइसकेको छ । तर, विकासशील देशहरु अहिले पनि को,रो,नासँग जुधिरहेका छन् । यहाँ, नागरिकका लागि पर्याप्तको खोप उपलब्ध भइसकेको छैन ।

बढी सं,क्रा,मक र खतरनाक मानिएको डेल्टा भेरिएन्टका कारण पनि केही देश र क्षेत्रमा मृ,त,कको संख्या बढेको छ । अमेरिकामा अहिले नयाँ संक्र,मितमध्ये ५० प्रतिशतभन्दा धेरैमा डेल्टा भेरि,यन्ट देखिएको छ ।

विश्व स्वास्थ संगठनले नोबेल कोरा,ना भाइ,रसलाई वैश्विक महामारी घोषणा गरेको १ सय ९१ दिनपछि १८ सेप्टेम्बर २०२० मा मृ,त,कको संख्या १० लाख नाघेको थियो । त्यसको १ सय १५ दिनपछि मृ,त,क संख्या २० लाख पुग्यो । थप ८८ दिनपछि ३० लाख नाघ्यो र अहिले अर्को ८९ दिनपछि ४० लाख नाघेको छ ।

विशेषगरी विकासशील विश्वमा को,रोना परीक्षण सुस्त गतिमा भइरहेको छ । त्यहीकारण, संक्र,मितहरुको यकिन संख्या पहिचान हुन सकेको छैन । विज्ञहरुका अनुसार अधिकारिक रुपमा दर्ज भएको संख्याभन्दा वास्तविक मृ,त,कको संख्या निकै बढी हुनसक्छ ।

Facebook Comments Box

यो रमाइलो भिडियो हेर्न त छुटाउनु भएन ?

Recommended For You

Leave a Reply

Your email address will not be published.

forty eight − = forty five