२४ घण्टामा नेपालमा ३९ सय ३८ जनामा को-रोना संक्रमण पुष्टि, ३७ जनाको मृ,त्यु

काठमाडौं । नेपालमा थप ३९ सय ३८ जनामा को,रो,ना भाइ,रसको संक्र,मण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको विवरणअनुसार बिहीबार ११ हजार ८७० जनाको पिसिआर र ६ हजार ५३८ जनाको एन्टिजेन परीक्षण गर्दा यो तथ्यांक आएको हो ।

बिहीबार थपिएसँगै नेपालमा को,रोना संक्र,मितको कुल संख्या ७ लाख ८ हजार ७९ पुगेको छ । तीमध्ये ९ हजार ९९४ जनाको मृ,त्यु भएको छ भने ६ लाख ६३ हजार ६६३ जना संक्र,मणमुक्त भएका छन् ।

यता, मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ३७ जनाले को,रो,नाकै कारण ज्या,न गुमाएका छन् । २ हजार १२ जना को,रो,नालाई जितेर घर फर्किएका छन् ।

Facebook Comments Box

यो रमाइलो भिडियो हेर्न त छुटाउनु भएन ?

Recommended For You

Leave a Reply

Your email address will not be published.

eighty ÷ = 10