सडकमा किन जलाईदैछ महानायक राजेश हमालको पोस्टर ?

काठमाडौं । हि’न्दूत्व समाप्त पार्न खोजेको भन्दै हिन्दू स’मर्थकहरुले महानायक राजेश हमालको पु’त्ला द’हन गरेका छन् । साथै सामाजिक सञ्जालमा पनि नायक हमालको बि’रोध ती’ब्र बनाइएको छ ।जातको प्रश्न नामक टेलिभिजन कार्यक्रममार्फत हमालले हि’न्दूको अ’स्थित्वमाथि आँ’च आउने तथा हिन्दू बि’रोधी बिषयवस्तु उठाएको भन्दै उनीहरुले हमालको पु’त्ला द’हन गरेका हुन् ।केही महिना अघिबाट सञ्चालनमा आएको उक्त कार्यक्रम समता फाउण्डेसनले नेपाली स’माजको वि’भेद र छु’वाछुतको अ’त्यका लागि भन्दै सुरु गरेको हो ।

तर राष्ट्रिय एकता अभियानको अ’गुवाईमा सोमबार काठमाडौंको भिमसेन गोलामा जम्मा भएका हिन्दू स’मर्थकहरुले क्रि’श्चियन ल’गानीमा हि’न्दूत्व समाप्त पार्ने खेल राजेश हमालले भूमिका खेलेको आ’रोप लगाएका छन् ।हमालले हि’न्दुहरुको हु’र्मत लिने काममा म’तियार बनेको उनीहरुको आ’रोप छ । पु’त्ला द’हनमा भे’ला भएका सहभागीहरुले उक्त टेलिभिजन कार्यक्रमलाई ब’न्द गरेर हि’न्दु स’माजसँग मा’फी मा’ग्नुपर्ने मा’गसमेत गरेका छन् ।स’हभागीहरुले राजेश हमालले हि’न्दू ध’र्म सं’स्कृतिलाई मा’स्ने काम गरेको र जा’तिय बि’तण्डता म’च्चाउन खोजेको बताएका थिए ।

उनीहरुले हि’न्दू स’माजबाट उ’ठेको रकमबाट नायक बनेर हि’न्दू समाजलाई नै घा’त गरेको बताएका छन् । हमालले आफ्नै काममार्फत नायकबाट ख’लनायक भएको सि’द्ध गरेको उनीहरुको आ’रोप छ । हमालले क्रि’श्चियनको पैसा खा’एर हि’न्दू ध’र्मावालम्बीहरुमाथि प्र’हार गरेको ना’रासमेत लगाएका थिए ।क्रि’श्चियन द’लाली ब’न्द गर, हि’न्दु द्रो’ह राष्ट्र द्रो’ह, राजेश हमाल नायक कि खलनायक, राजेश हमाल इ’न से’ल, हि’न्दूत्व माथिको आ’क्रमण ब’न्द गर जस्ता लेखिएका पोष्टर बो’केर बि’रोध भएको थियो ।

Facebook Comments Box

यो रमाइलो भिडियो हेर्न त छुटाउनु भएन ?

Recommended For You

Leave a Reply

Your email address will not be published.

six + 1 =