नेपालको प्रचार गर्ने भारतीय महिलाको अ’नौठो तरिका देखेर सबै चकित ( भिडियो हेर्नुस )

काठमाडौं : दुई दिनयता सामाजिक सञ्जालमा एउटा भिडिओ भा’इरल छ। भारतीय मोटिभेसनल स्पिकर मानसी अग्रवालले पोस्ट गरेको यो भिडिओ नेपालका बारेमा छ । मानसीले उक्त भिडिओमा ‘नेपाल घुम्नै नहुने ७ कारण’ उल्लेख गरेकी छन्। आफ्नो पोस्टमा उनले आफू लामो समयदेखि नेपालै बसेको र यहीँ काम गर्ने जानकारी दिएकी छन्।

उनले लेखेकी छन्, ‘मलाई थाहा छ मैले नेपाल घुम्न बोलाउँदा-बोलाउँदा वाक्क भइसकेका मेरा साथीहरू मेरो कुरा सुनेर छक्क पर्नुहुनेछ। म आज नेपाल घुम्न आउनै नहुने ७ कारण यहाँहरूसँग बाँड्दै छु ।’ उनले आफ्नो भिडिओ अन्तिम सम्म हेर्न पनि भनेकी छन्। किनकी यो भिडिओ उनले जसरी सुरू गरेकी छन्, त्यसले धेरैलाई अचम्म गराउँछ।

यसको पूरा कुरा बुझ्न पूरा भिडिओ नै हेर्नुपर्नेछ। मानसी धेरै अवार्ड पाउने मोटिभेसनल स्पीकर हुन् जो टेड-एक्स लगायत कार्यक्रमकी वक्ता पनि हुन्। मानसीको नेपाल प्रचार गर्ने यो अनौठो तरिकाले मानसी अग्रवालले पोस्ट गरेको यो भिडिओ धेरैले मन पराएका छन्।

Facebook Comments Box

यो रमाइलो भिडियो हेर्न त छुटाउनु भएन ?

Recommended For You

Leave a Reply

Your email address will not be published.

nine + 1 =