यिनै महिला जसले अष्ट्रियामा ८ महिनाको छोरा सहित ३ सन्तानको ह त्या गरिन्

काठमाडौ । अष्ट्रियाको राजधानी भियनामा एक नेपाली महिलाले आफ्नै अपार्टमेण्टमा ३ बच्चाको ज्या न लि’ए की छन् । बागलुङ्ग घर भएकी भट्टराई थरकी ३१ वर्षीया ती महिलाले ८ महिनाका छोरा र दुई नाबालक छोरीको ज्या न लि’एकी हुन् ।

जेठो छोरीलाई जि’वि’तै फेला पारिएको भएपनि उनको पनि उपचारका क्रममा निधन भएको छ । तीन बच्चा मध्ये सबैभन्दा सानो बच्चा ८ महिनाको दुई छोरीहरु नौ र तीन वर्षका थिए।

घटना पछि ती महिलाले बिहान ५ बजे र २० मिनेटमा आफै प्रहरीलाई खबर गरेकी थिइन् । उनी आफैले पनि देह त्याग गर्ने कोशिष गरेको प्रहरीलाई बताएकी थिइन् । तर प्रहरी पुग्दा उनी घटनास्थलमै थिइन् । ९ वर्षकी छोरीलाई अस्पताल लगिएको भए पनि चिकित्सकले बचाउन सकेनन् ।

बाग्लुङ्ग घर भएका ३४ वर्षीय अर्याल थरका पुरुषले १० वर्ष अगाडि कुनै आफन्तले चिनेजानेको आधारमा विद्यार्थी भिसामा ल्याएर बुटवलकी २१ वर्षीया भट्टराई थरकी युवतीलाई अष्ट्रियामा सन् २०१० मा विहे गरेका थिए।

तर पछिल्लो समय उनीहरु अलग बस्न थालेका थिए । उनीहरुले संगै अक्टुबर ३ म ३ वर्ष पुगेकी छोरीको जन्मदिन मनाएको फोटो र भिडियो पनि सार्वजनिक भएको थियो । घटनाको कारण अझै स्पष्ट नभएको भियना प्रहरीले बताएको छ।

Facebook Comments Box

यो रमाइलो भिडियो हेर्न त छुटाउनु भएन ?

Recommended For You

Leave a Reply

Your email address will not be published.

sixty eight ÷ sixty eight =