गर्भनरलाई अर्थमन्त्रिको सिधा फोन, कि काम गर्नुहोस नसके राजिनामा दिनुहोस !

काठमाडौं । शेयर बजारमा देखियको पछिल्लो परिस्थितिका संबन्धमा अर्थ मन्त्रालयको ध्यानाकर्षण भयको जनायको छ ।

रास्ट्र बैंक द्वारा जारि मौदिक नीति र निर्देशिका पछि शेयर बजारमा देखियकोस्थितिको संबन्धमा अर्थमन्त्री शर्माले गर्भर्नर महाप्रसाद अधिकारीलाई टेलिफोनमा कुराकानी गरेको छन् ।

जबाफमा अधिकारी ले आबश्यक प्रक्रिया मिलायर परिस्थिति सहज बनाउने बतायको छन् शेयर लागानी कर्ताहरुले गलत नीति बनायको कारण महाप्रसाद अधिकारीले राजिनामा दिनु पर्ने बतायको छन् ।

Facebook Comments Box

यो रमाइलो भिडियो हेर्न त छुटाउनु भएन ?

Recommended For You

Leave a Reply

Your email address will not be published.

÷ two = 5