काठमाडौं उपत्यकाबाट बाहिरिनेहरूको चाप !

काठमाडौं । दसैँ सुरु भएसँगै काठमाडौं उपत्यकाबाट बाहिरिनेहरूको चाप बढेको छ । दसैँको टीकाको दिन नजिकिँदै जाँदा काठमाडौं छाड्नेहरूको संख्या ह्वात्तै बढेको हो ।

काठमाडौंबाट बाहिरिने मुख्य नाकाहरू कलंकी, बल्खु, कोटेश्वर, बालाजुलगायत क्षेत्रमा घर फर्किनेहरूको सोमबार पनि बिहानैदेखि ठूलो भिड लागेको छ ।

शिक्षा, रोजगारी तथा व्यावसायिक कामले घरबाहिर रहेकाहरू दसैँमा आफ्नो गाउँ फर्कने गरेका कारण काठमाडौंबाट बाहिरिनेहरूको भिड बढेको हो ।

को,रोना महा,मारीको जोखिमबीच पनि मानिस काठमाडौं उपत्यकालगायत सहरबाट घर फर्किरहेका छन् ।

Facebook Comments Box

यो रमाइलो भिडियो हेर्न त छुटाउनु भएन ?

Recommended For You

Leave a Reply

Your email address will not be published.

41 − thirty nine =