अस्ट्रेलियामा लकडाउनविरूद्ध ब्यापक प्रदर्शन

एजेन्सी – अस्ट्रेलियामा ल’कडाउनवि’रूद्ध प्र’द’र्श’नमा उत्रिएका ७० जनालाई प्रहरीले प’क्राउ गरेको छ ।

कोरोना भाइरसको संक्रमण नियन्त्रणका लागि लकडाउन जारी गरिएपछि त्यसको विरोधमा मेलबर्नमा प्र’द’र्श’नमा उत्रिएका २५० जनामध्ये ७० जनलाई प्रहरीले प’क्रा’उ गरेको बीबीसीले जनाएको छ ।

भिक्टोरिया राज्यमा जुलाईको सुरुदेखि लकडाउन लागु भएको छ । अहिले सो लकडाउन खुकुलो बनाउने तयारी भइरहेका बेला प्रदर्शन भएको हो तस्वीर : ईपीए

Facebook Comments Box

यो रमाइलो भिडियो हेर्न त छुटाउनु भएन ?

Recommended For You

Leave a Reply

Your email address will not be published.

+ nine = eighteen