प्रचण्डलाई अर्को सफलता, गाउँपालिका अध्यक्ष सुक्ला र वडा अध्यक्ष यादव माओवादी केन्द्रमा प्रवेश (भिडियो हेर्नुस्)

काठमाडौं । रुपन्देही सम्मरिमाई गाउँपालिका अध्यक्ष जितेन्द्रनाथ सुक्ला (बब्लु) र नेपाली कांग्रेसको तर्फबाट वडा अध्यक्ष श्रवणकुमार यादवलगायत जनप्रतिनिधि नेकपा (माओवादी केन्द्र) मा प्रवेश गरेका छन् । प्रचण्डको निवास खुमलटारमा आज पार्टी प्रवेश गराईएको हो ।

Facebook Comments Box

यो रमाइलो भिडियो हेर्न त छुटाउनु भएन ?

Recommended For You

Leave a Reply

Your email address will not be published.

fifty seven + = sixty three