विभिन्न पार्टी परित्यागगरि कालिकोटमा दर्जनौं कर्याकर्ता माओवादी केन्द्रमा प्रवेश !

कालिकोट । नेपाल कम्युनिस्ट पाटि माओवादि केन्द्रको वैठकमा १५ जनाले पार्टि प्रवेश गरेका छन ।

आज भएको माओवादि केन्द्रको पार्टि प्रवेश कार्यक्रमा विभिन्न पाटि परित्याग गरि माओदी केन्द्रमा १५ जनाले पार्टि प्रवेश गरेका हुन ।

नेकपा एमाले ,नेपाली काँग्रेस र राप्रपाबाट माओदी केन्द्रमा १५ जनाले पार्टि प्रवेश गरेका छन ।

प्रवेश गर्नेमा नेकपा एमालेबाट भिम प्रसाद बराल, रत्न मान रोकाय रहेका छन भने, नेपाली काङ्ग्रेसबाट दल रोकाया, विर्खे सार्की,हरि चन्द्र रोकाय,धिरेन्द्र रोकाय,विरेन्द्र शाहि, हिमाल रोकाया र उदयराज वम रहेका छन । राप्रपादेखि कल रोकायाले पनि पार्टि परित्याग गरि माओदी केन्द्रमा प्रवेश गरेका छन ।

पार्टीका जिल्ला अध्यक्ष लक्ष्मि चौलागाईं ९सैलेन्द्र०ले सम्पूर्णलाई हातेमालो गर्दै अगाडि बढ्ने प्रण गर्दै नव प्रवेशिलाइ कार्य कालको शुभकामना समेत ब्यक्त गरेका छन ।

कालिकोट जिल्लाको रास्कोट नगर पालिकामा भएको उक्त कार्यक्रममा पार्टीका निवार्चन क्षेत्र नं ख का ईन्चार्ज डम्वर बहादुर शाहि,डिबि नगरपालिका अध्यक्ष धर्मराज शाहि लगायतका नेताहरुको उपस्थिति रहेको थियो ।

यस्तै कार्यक्रममा पार्टीका जिल्ला सचिव देवजंग शाहि अग्नि निर्बाचन क्षेत्र नं ख का सचिव जगत शाहि सिखर लेखा आयोगका केन्द्रीय सदस्य कासिचन्द्र बराल लगायतका नेताहरुले स्वागत गरेका थिए ।

Facebook Comments Box

यो रमाइलो भिडियो हेर्न त छुटाउनु भएन ?

Recommended For You

Leave a Reply

Your email address will not be published.

sixty five − = sixty one