Big Breaking ! चर्चित पत्रकार रबि लामिछाने र उनकी पत्नि निकितालाई कोरोना संक्रमण

काठमाडौ : सिधा कुरा जनताका पत्रकार रबि लामिछानेलाई कोरोना भाइरसको संक्रमण देखिएको छ । समाजसेवी तथा पत्रकार रबि लामिछाने सहित उनकी पत्नी निकिता पौडेलमा समेत कोरोना भाइरस पुष्टि भएको जानकारी रबि लामिछानेले आफ्नो आधिकारिक फेसबुक पेजमार्फत जानकारी दिएका हुन ।

रबि लामिछानेलाई हल्का ज्वरो आएपछी पिसिआर परिक्षण गर्दा उनमा कोरोना पोजिटिभ देखिएको हो । उनले घरमा आफू र पत्नी मात्र रहेका कारण जोखिम बढन नपाउने तर अन्यलाइ सुरक्षीत भई बस्न आग्रह गरेका छन ।

Facebook Comments Box

यो रमाइलो भिडियो हेर्न त छुटाउनु भएन ?

Recommended For You

Leave a Reply

Your email address will not be published.

forty three − = thirty three