कोरोना संक्रमित भएपछि रबि लामिछानेले भने : “आफ्नै लापरवाहीले कोरोना लाग्यो “

काठमाडौं । चर्चित सञ्चारकर्मी रवि लामिछाने र उनकी पत्नी निकिता पौडेललाई कोरोना संक्रमण पुष्टि भएको छ ।

लामिछाने आफैंले आफू र पत्नी निकितालाई कोरोना संक्रमण भएको बिहीबार बिहान सार्वजनिक गरेका हुन् । उनले दुवैको स्वा”स्थ्य अवस्था सामान्य रहेको जानकारी पनि गराएका छन् ।

‘गत मंगलबार राति बाट हल्का ज्वरो आए पछि हिजो पि’सि’आ’र टेष्ट गर्दा, म र निकीता दुबैमा कोरोना पो’जे’टिभ देखिएको छ। हामी दुबैको स्वा’स्थ सामान्य छ। केही पेशागत क्रियाकलापले र केही आफ्नै ला’परबा’हीले संक्रमण भएको हुन सक्दछ।

घरमा हामी दुई मात्र छौ, त्यसैले धेरै समस्या छैन, तर घरमा बृद्धअबश्थाका सदस्यहरु हुनेले चाहिँ बिल्कुल ला’पर’बा’ही नगरौ,’ लामिछानेले सामाजिक सञ्जालमा लेखेका छन् ।

Facebook Comments Box

यो रमाइलो भिडियो हेर्न त छुटाउनु भएन ?

Recommended For You

Leave a Reply

Your email address will not be published.

eighty nine + = ninety two