नेपालका बारेमा अनर्गल प्रचार गर्ने पत्रकार अर्नब गोस्वामीलाई १४ दिन न्यायीक हिरासतमा पठाइयो

काठमाडौँ- आत्महत्या दुरुत्साहन मुद्दामा प क्रा उ परेका भारतीय पत्रकार अर्नब गोस्वामीलाई १४ दिनका लागि न्या यी क हि रा स तमा पठाइएको छ । गएराति अबेर मुम्बई अ दा ल त ले गोस्वामीसहित अन्य दुई जनालाई पनि १४ दिनका लागि न्या यी क हि रा स तमा राख्न आ देश दिएको हो ।

गोस्वामीका वकिलले ज मा नतका लागि निवेदन दिएका छन् । सो नि वे दनमाथि बिहीबार सु नुवाइ हुन सक्ने भारतीय सञ्चार माध्यमहरुले उल्लेख गरेका छन् । सन् २०१८ मा इन्टेरियर डिजाइनर अन्वयक नाइक र उनकी आमा कुमुद नाइकलाई आ /त्मह /त्या गर्न बाध्य पारेको आ ‘रो प गोस्वामीमाथि लागेको छ । रिपब्लिक टेलिभिजनका प्रधानसम्पादकसमेत रहेका गोस्वामीलाई बुधबार बिहान मुम्बईस्थित उनकै निवासबाट प क्रा उ गरिएको थियो ।

इन्टेरियर डिजाइनर अन्वयक नाइक र उनकी आमा कुमुद नाइक सन् २०१८ को मे महिनामा अलिबाग तालुकाको कवीर गाउँस्थित आफ्नो फार्म हाउसमा मृ /त फेला परेका थिए । त्यहाँ फेला परेको सु ‘सा’इ’ड नो’टमा अर्नबसँगै फि’रोज शेख र नितेश सारदाले ५.० करोड भु’क्तानी नगरेकाले आफूहरुले आ’त्म’ह’त्या गरेको उल्लेख छ ।

सन् २०१९ मा रायगढ प्र’ह’रीले यो मुद्दाको फाइल बन्द गरेको थियो । तर नाइककी छोरीको उ’जु’री’पछि महराष्ट्रका गृहमन्त्री अनिल देशमुखले फेरि यसको अ’नु’स’न्धान गर्न प्र’ह’री’लाई निर्देशन दिएका थिए ।

Facebook Comments Box

यो रमाइलो भिडियो हेर्न त छुटाउनु भएन ?

Recommended For You

Leave a Reply

Your email address will not be published.

forty five ÷ = nine