सारै दुखद खबर, मोटरसाईकल दु’र्घटनामा परी श्रीमान श्री’मतिको मृ’त्यु

बर्दिया । सडक दु’र्घटजना परी श्रीमान श्रीमतीको एकैचोटी ज्या न गएको छ । बर्दियाको हुलाकी सडक खण्ड नेपालगञ्ज गुलरीयामा पर्ने पचासामा सडक दु’र्घटनामा परी श्रीमान श्रीमतीको ज्या’न गएको हो । नेपालगञ्ज बाट गुलरियातर्फ जाँदै गरेको भे ३ प ७८७० को मोटरसाइकल र काठ लिएर विपरीत दिशाबाट जाँदै गरेको भे १ त ५०९९ को ट्रयाक्टर एक आपसमा ठ’क्कर खाँदा बर्दि’याको पचासा वडा नं ७ निवासी ललिता रिमाल र अर्जुन रिमालको मृ’त्यु भएको हो । ****थप भिडियो” हेर्न यहाँ तल क्लिक गर्नुहोस’, ****

अर्जुन २५ वर्षका थिए भने उनकी श्रीमती २३ वर्षकी थिईन् । बर्दियाको बढैयाताल गाउँपालिका बडा नं ८ पचासा नजिक गए राति करिब ८ बजेतिर ट्रयाक्टर र मोटरसाइकल एकआपसमा ठोक्किँदा मोटरसाइकलमा सवार श्रीमान र श्रीमतीकै ज्यान गएको इजिल्ला ट्राफिक प्रहरी कार्यालयले जनाएको छ । दुर्घटनामा परी गम्भिर अवस्थामा रहेका रिमाल दम्पतिलाई उपचारको लागि नेपालगन्ज पठाइएको थियो । उपचारकै कर्ममा दुबैको ज्यान गएको जानकारी जिल्ला ट्राफिक प्रहरी बर्दियाले दिएको छ ।

ट्राफिक प्रहरीका अनुसार ट्रयाक्टर र चालक दुबैलाई प्रहरीले नियन्त्रणमा लिएको छ । काठ बोकेर तीव्र गतिमा आएको ट्याक्टरले ठक्कर दिँदा उक्त घ’टना भएको स्थानीयले बताए । प्रहरीले ट्याक्टर चालक नेपालगन्ज–३ का २६ वर्षीय इमरान खानलाई पक्राउ गरिएको जनाएको छ । घटनाको विषयलाई लिएर ओ क्रोशित परिवार र आ’फन्तहरुले घ’टनास्थलमा आ’न्दोलन गरिरहेका छन् । वडा अध्यक्ष ईन्द्र प्रसाद लुई’टेलका अनसार अहिले उक्त स्थानमा चक्काजाम भईरहेको छ ।स्रोत :ताजाखबरबाट

Facebook Comments Box

यो रमाइलो भिडियो हेर्न त छुटाउनु भएन ?

Recommended For You

Leave a Reply

Your email address will not be published.

sixteen − ten =