अमेरिकी सेनामा कार्यरत गोरखाका युवकको कार दु’र्घटनामा मृ,त्यु

गोरखा : अमेरिकी सेनामा कार्यरत गोरखाका एक युवकको गएराती कार दु,र्घटनामा मृ,त्यु भएको छ। शहीदलखन गाउँपालिका- ८ छापथोक घर भई बिगत तीनर्षदेखि अमेरिकी सेनामा कार्यरत २३ वर्षीय सुरेश श्रेष्ठको राती करिब १० बजे मृ,त्यु भएको परिवार श्रोतले जानकारी दिएको छ । उनी सवार २०२० टोयोटा कोरोला साउथ अन आई ३५ कारलाई नोबल काउण्टी ओक्लाहोमा राजमार्गमा अर्को सवारीसाधनले ठ’क्कर दिएको थियो ।

टाउको र शरीर भित्र गम्भीर चो’ट लागेका उनलाई सेण्ट मेरिज रिजनल मेडिकलमा उपचार गर्दागर्दै मृ,त्यु भएको मृ,तकका आफन्त राजेश श्रेष्ठले बताए । श्रेष्ठ विगत पाँच वर्ष अघि अध्ययनका लागि अमेरिका गएका थिए । सैनिक तालिम पूरा गरी तीन वर्षअघि घरमा आएर फर्किएका थिए । अविवाहित श्रेष्ठको परिवारमा हजुरआमा, बुबा, आमा, एक दिदी र एउटा भाइ छन्।,

Facebook Comments Box

यो रमाइलो भिडियो हेर्न त छुटाउनु भएन ?

Recommended For You

Leave a Reply

Your email address will not be published.

× 1 = two