१३ करोड ३१ लाख उठ्यो बाबा मिडियामा सक्दो शेयर गर्नुहोस ! ( मा’र्मिक भिडियो )

काठमाडौं : १३ महिने सियोना श्रेष्ठको लागि आर्थिक सहयोग अ’भियान यतिबेला चलिरहेको छ । देश बिदेशका नेपालिहरुले यो अ’भियानमा सहयोग गरिरहेका छन् । यता नेपाली से’लिब्रेटिहरुले पनि सि’योनाको उपचारको लागि आर्थिक सहयोग गरिरहेका छन ।आजको दिन सम्म करीब १३ करोड भन्दा बढी रकम उठी सकेको सियोना का बाबा ले जानकारी गराउनु भएको छ र पुरा उपचार को लागी अझै १२ करोड को आबश्यकता रहेको पनि ला’इव भिडियो मार्फत जानकारी गराउनु भयो ।त्यस्तै सियोना को सहयोगका लागी सेलिब्रेटी हरुले पनि सहयोग गरि रहनु भएको छ ।

विश्वमा छ’रिएर रहेका नेपालिहरुले दिल खोलेर आर्थिक सहयोग गरिरहेको अवस्थामा पछिल्लो समयकी चर्चित गायिका रचना रिमालले पनि सियोनाको जीवन र’क्षाको कामना गर्दै आर्थिक रकम सहयोग गरेकी छन् । उनले आफ्नो ब्यक्तिगत तर्फबाट २० हजार सहयोग गरेको सार्बजनिक गरेकी छन् ।छोटो समयमा धेरै पैसा संकलन भएको छ तर, सियोनाको उपचारको लागि यो रकम धेरै नै कम हो । त्यसैले अझै सहयोगको ज’रुरत छ । सियोनलाई ज’न्मजात वं’शानुगत ला’ग्ने रो’ग स्पा’ईनल मु’स्कुलर थे’रापी-ए’सएमई-१ रो’ग लाग्यो ।

जुन रो’गका कारण बच्चाको अं’गहरुले काम नगर्ने, विस्तारै सबै सुक्दै जाने र मृ’त्युसम्म हुने जस्ता लक्षण देखिन्छ । जस्का कारण यतिबेला मृ’त्यु जि’त्न सं’घर्ष गरिरहेकी सि’योनाको जीवन र’क्षाको कामना गर्दै देशबिदेशमा रहेका आम नेपाली तथा सेलिब्रेटिहरुले पनि सहयोग गरिरहेका हुन् ।सि’योनको उपचार २ वर्ष उमेर भित्रमा गरिसक्नुपर्ने छ । तर, जति चाडो गर्यो त्यति राम्रो हुने हस्पिटलले बताएको छ । यो रो’गको उपचार नेपालमा सम्भव नभएपछि छोरिका साथमा सन्दिप दम्पती झन्डै डेढ महिनादेखी पोल्यान्डमा छन् । यतिबेला अ’भियानलाई अझै प्रभावकारी बनाउन फेसबुकमा प’ब्लिक ग्रुप नै बनेको छ ।

सियोनालाई सहयोग गर्न अ’नलाइन, बैंक ए’काउन्ट र ए-सेवा ए’काउन्ट रहेको छ ।जहा स’हयोगीदाता आफुले चाहेको रकम पठाउन सक्नेछन् । बैंकमा सहयोग रकम पठाउनको लागि सियोन श्रेष्ठ (Siyona Shrestha) नाममा बैंक अफ काठमाडौ (Bank of Kathmandu) को परासी ब्रा’न्च (Parasi branch) मा ए’काउन्ट खोलिएको छ । जस्को एकाउन्ट नम्बर 206500000031524 रहेको छ । यस्तै, ई’सेवाबाट आर्थिक सहयोग गर्नको लागि 9816457809 र 9847206466 आ’ईडी प्रयोग गर्दै सि’योन ब’चाउ अ’भियानमा साथ दिन सक्नुहुनेछ ।

Facebook Comments Box

यो रमाइलो भिडियो हेर्न त छुटाउनु भएन ?

Recommended For You

Leave a Reply

Your email address will not be published.

4 × seven =