अबिश्वसनिय तरिकाले आज बुधवार ह्वात्तै घट्यो सुनको मुल्य, तोलाको कति ?

काठमाडौं : बुधबार सुनको मूल्य तोलामा ९ सय रुपैयाँले घटेको छ। नेपाली बजारमा बुधबार छापावाल सुनको मूल्य तोलामा ९४ हजार रुपैयाँ तोकिएको छ।

मंगलबार छापावाल सुनको मूल्य तोलामा ९४ हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो। त्यस्तै चाँदी मूल्यमा समेत उल्लेख्य गिरावट आएको छ। बुधबार एकै दिन चाँदीको मूल्य तोलामा ५० रुपैयाँ घटेको हो।

मंगलबार १३ सय १५ रुपैयाँमा कारोबार भएको चाँदी बुधबारका लागि १२ सय ६५ रुपैयाँ तोकिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

Facebook Comments Box

यो रमाइलो भिडियो हेर्न त छुटाउनु भएन ?

Recommended For You

Leave a Reply

Your email address will not be published.

÷ eight = 1