आज सुनको भाउ तोलामा चार सय रुपैयाँ बढ्यो

काठमाडौं-आज सुनको भाउ तोलामा चार सय रुपैयाँ बढेर ९७ हजार रुपैयाँ पुगेको छ ।

हिजो ९ सय रुपैयाँले घटेको सुनको भाउ आज भने बढेर तोलाको ९७ हजार रुपैयाँ पुगेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जानकारी दिएको छ ।

यस्तै, चाँदी भने तोलामा १० रुपैयाँले बढेर १३ सय ३० रुपैयाँमा कारोबार भइरहेको छ ।

Facebook Comments Box

यो रमाइलो भिडियो हेर्न त छुटाउनु भएन ?

Recommended For You

Leave a Reply

Your email address will not be published.

4 × one =