विबाहपछि काठमाडौँ फर्किए रमेश र नन्दा, विमानस्थलमा नै गरियो भब्य स्वागत (भिडियो हेर्नुस्)

काठमाडौँ । धाराप्रवाह रुपमा तथ्य सहित बोल्न सक्ने क्षमताका धनी ब्यक्तित्व रमेश प्रसाईको पछिल्लो परिचय हो गायक । रिगंकेबुगंको राँगो गाए लगत्तै विबाह गरेका रमेश अहिले ट्रेण्डिगंमा नै रहेका बेला रमेश र नन्दा धरानबाट काठमाडौँ फर्किएका छन् ।

रमेश र नन्दाले विबाहपछि आफन्तहरुलाई भेटघाट सकेर काठमाडौँ फर्किए लगत्तै उनीहरु नन्दाले संचालनमा ल्याएको अन्तर दृष्टि आश्रम पुगेका छन् ।

अन्तर दृष्टि आश्रममा रमेश र नन्दालाई बालबालिकाले धुधधामले स्वागत गरेका छन् । विबाहपछि काठमाडौँ आएका रमेश र नन्दासँग गरिएको यो रमाइलो कुराकानी हेर्नुहोस् भिडियोमा

Facebook Comments Box

यो रमाइलो भिडियो हेर्न त छुटाउनु भएन ?

Recommended For You

Leave a Reply

Your email address will not be published.

× eight = 40