आज रवि लामिछाने पत्नी निकिताको जन्मदिन, रविले सबैभन्दा पहिले भिन्न तरिकाले दिए शुभकामना

काठमाडौं : चर्चित सञ्चारकर्मी रबी लामिछानेकि धर्मपत्नी तथा चलचित्र विकाश बोर्ड कि अध्यक्ष निकिता पौडेलको आज जन्मदिन रहेको छ । लामिछानेले आफ्नी पत्निको जन्मदिनमा सामाजिक संजालमा मार्फत शुभकामना दिएका छन् ।

लामिछानेले सामाजिक संजालमा मार्फत शुभकामना दिए सँगै उनका फ्यानहरुले उनकी धर्मपत्नीलाई सुभकामनाको ओईरो बर्षाएका छन् । लामिछाने लामो समयदेखी सञ्चारक्षेत्रमा छन् । रबी लामिछानेले आफ्नी पत्नीलाई यसरी शुभकामना दिएका छन् पढ्नुहोस

****तिम्रो दुख,सबै मेरो….मेरो सुख,सबै तिम्रो***

जन्म दिनको अनेकौं शुभकामना प्रिय। भगवान सधै दाहिना रहुन् ,दिर्घायु हुनु,निरोगी हुनु।

उनका सत्कर्महरुलाई जनताले धेरैनै रुचाएका हुनाले हुनलाई सबैले राजनीतिमा आउन भनी बारम्बार भन्दै आएको पाईन्छ । तर लामीछानेले भनेका छन् ,तत्काल राजनीतिमा आउने मेरो कुनै योजना नै छैन ।” जनताले चाहेको मान्छेले मुलुक हाँकुन भन्ने सबैको चाहना हुन्छ तर सोछे झैं सबै पूरा नि हुन्न ।

Facebook Comments Box

यो रमाइलो भिडियो हेर्न त छुटाउनु भएन ?

Recommended For You

Leave a Reply

Your email address will not be published.

÷ seven = one