कमल थापाले भने : ‘ राजा आउने पक्का हो, स्वागत गर्न तयार रहनुस् ( हेर्नुस भिडियो )

काठमाडौं । राप्रपाका अध्यक्ष कमल थापाले राजसंस्था आउने र आफ्नै नेतृत्वमा आउने दाबी गरेका छन् । प्राइम टाईम्स टेलिभिजनबाट प्रसारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले यस्तो बताएका हुन् । उनले नेपालमा राजसंस्थ ल्याउन सक्ने व्यक्ति नै आफू भएको सुनाउँदै आफ्नै नेतृत्वमा राजसंस्था पूनःस्थापना भईछाड्ने पनि दाबी गरे ।

यद्धपी उनले आफूलाई पूर्वराजा ज्ञानेन्द्र शाहका मान्छेहरु सिध्याउन लागिपरेको पनि गम्भिर आरोप लगाएका छन् । हेरौं अध्यक्ष थापासँग पत्रकार धमलाले गरेको कुराकानीको पूरा भिडियो हेर्नुस :

Facebook Comments Box

यो रमाइलो भिडियो हेर्न त छुटाउनु भएन ?

Recommended For You

Leave a Reply

Your email address will not be published.

sixty − = 52