एकै परिवारका ५ जनाको मृ’त्यु, बिमान उड्नु अगाडी खिचेको तस्बिरले संसार रु’वायो

काठमाडौं। इण्डोनेशियामा श्रीविजय एयरको विमान दु’र्घटनामा परेको एक परिवारले विमान उ’ड्नु ठिक अघि सामाजिक संजालमा गरेको पोस्टले त्यो परिवारको दुः’खद नि’यतिको खु’लासा गरेको छ । उनीहरुलाई नि’यतिले ता’नेर मृ’त्युको मुखमा पुर्याएको पाइएको छ । राती वि’न्डानिया नामकी एक महिलाले विमानको सिटमा बसेर आफ्ना तीन छोराछोरीसँगै खिचेको से’ल्फी सार्वजनिक भएपछि उनीहरुको दु’खद नि’यतिको खु’लासा भएको हो । उनले तस्वीर पोस्ट गर्दै आफूहरु घर जान लागेको उल्लेख गरेकी थिइन् ।

उनका दाजु इ’रफान्स्याह रियान्तोले पनि परिवारको फोटो पोस्ट गर्दै उनीहरुको लागि प्रा’र्थना गर्न भनेका थिए । इ’रफान्स्याहका अनुसार उनको परिवारले खासमा अर्कै विमानबाट यात्रा गर्ने तय थियो तर अ’न्तिम समयमा उनीहरुले उ’डान परिवर्तन गरे ।डेलीमेलको रिपोर्टअनुसार शनिबार आ’त्तिँदै जाकार्ताको सो’एकार्नो हा’त्ता विमानस्थल पुगेका इ’रफान्स्याहले आइतबारसम्म पनि आफ्नी बहिनी र अभिभावकसहित परिवारका ५ जनाको बारेमा शुभ खबरको आ’शा गरिरहेका थिए ।‘हामी श’क्तिहीन म’हसुस गरिरहेका छौं । हामी केवल प’र्खन र छिटै कुनै सूचना पाउने आशा गर्न सक्छौं’ इ’रफान्स्याहले संवाददाताहरुसँग भने ।

उनका अनुसार उनको परिवारले चाँ’डैको उडानमा घर जाने योजना थियो । त्यो जहाज श्री’विजयले नै संचालन गरिएको नाम एयरको उडान थियो । तर, उनीहरुले किन उ’डान परिवर्तन गरे भन्ने विषयमा उनी आफैं अ’नपिभत्र छन् । उनकी बहिनी र उनका छोराछोरी तीन हप्ताको वि’दाको समय सकेर पश्चिम का’लिमान्तान द्वी’पमा रहेको पो’न्तियानाकस्थित आफ्नो घर जाँदै थिए । ‘उनीहरुलाई विमानस्थलसम्म गाडीमा मैले नै लगेको थिएँ, चे’क इन र ल’गेजको लागि पनि सहयोग गरेकको थिएँ । यस्तो लागिरहेको छ, म अझै यसलाई विश्वास गर्न सकिरहेको छैन । यो निकै छि’टो भयो’ इ’रफान्स्याहले भने ।

Facebook Comments Box

यो रमाइलो भिडियो हेर्न त छुटाउनु भएन ?

Recommended For You

Leave a Reply

Your email address will not be published.

× one = five