सूर्य चिन्ह नपाए आँ’धीबेहरी ल्याउने प्रचण्डको चे’तावनी, ओलीले जी न्युजलाइ दिएको अन्तर्वार्ता नौ’टंकी

काठमाडौ । नेकपा दाहाल नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहालले नेकपा नाम र सूर्य चुनाव चिन्ह आफूहरुकै हुने दा’बी गरेका छन् । बुधबार नेकपा काठमाडौँले नेपाल प्रज्ञा प्रतिष्ठानमा आयोजना गरेको कार्यकर्ता भेलालाई सम्बोधन गर्दै अध्यक्ष दाहालले आधिकारी नेकपा आफूहरु भएको बताउँदै सूर्य चिन्ह आफुहरुले नपाए आँ’धीबेहरी ल्याउने चे’तावनी दिए ।

अध्यक्ष दाहालले केपी ओलीले संविधाान मि’चेर छु’रा ध’सेजस्तै अरु संवैधानिक नि’कायले पनि त्यसै गरे भने जनता हेरेर नबस्ने चे’तावनी समेत दिए । पार्टी एकता गर्दा हतार नगरेको भन्दै दाहालले पार्टी एकता टु’ट्नुमा ओली नै दो’षी रहेको दा’बी गरे । उनले ओली यथार्थ भन्दा बाहिर गएर नौ’टंकी गरिरहेको भन्दै ओलीका तर्क सुन्दा जो’कर भएको जस्तो लाग्ने बताए ।

अध्यक्ष दाहालले केपी ओलीले संविधाान मि’चेर छुरा ध’सेजस्तै अरु संवैधानिक निकायले पनि त्यसै गरे भने जनता हेरेर नबस्ने चे’तावनी समेत दिए । उनले संसद वि’घटन भारतको इ’शारामा गरेको हो भनी प्रश्न समेत गरे । सगरमाथाको नाम परिवर्तन गर्ने भारतीय प्रयास भन्दै जिन्युजको अभियानको पनि उनले आलोचना गरे । उनले जिन्युजका सुधीर चौधरीलाई प्रधानमन्त्री ओलीले दिएको अन्तर्वार्तालाई नौ’टंकीको संज्ञा पनि दिए ।

Facebook Comments Box

यो रमाइलो भिडियो हेर्न त छुटाउनु भएन ?

Recommended For You

Leave a Reply

Your email address will not be published.

+ fourteen = twenty two