ऊर्जामन्त्रीले रायमाझीले भने : ‘लोडसेडिङ मैले ह’टाएँ, जस कुलमान र जनार्दनले लिए’

बुटवल । सरकारका ऊर्जा तथा जलस्रोत मन्त्री टोपबहादुर रायमाझीले आफू अघिल्लोपटक ऊर्जामन्त्री हुँदा लोडसेडिङ ह’टाउन आफैले योजना बनाएको तर त्यसको जस कुलमान र जनार्दन शर्माले लिएको बताएका छन् । अब उर्जासं’कट आउनेतर्फ ध्यान केन्द्रित गर्नुपर्ने बताउँदै पार्टी फु’टको सन्दर्भमा प्रचण्डहरुले ज’नयुद्धको लि’गेसी छोडेको कारण आफू ओलीतिर लागेको बताए ।

आफूहरु जनयुद्धको मर्म र भावनासम्बत रहेको बताउँदै उनले जनयु’द्धको लिगेशी छोडेकै कारण बाबुराम, बैद्य, विप्लव हुँदै रामबहादुर थापा, मणि थापा, आफू लगायतले प्रचण्डलाई साथ नदिएको बताएका हुन् । रिपोर्टस क्लब लुम्बिनी प्रदेशले बुटवलमा आयोजना गरेको साक्षात्कार कार्यक्रममा उनले सरकारलाई अप्ठारोमा पार्ने र सरकारवि’रुद्ध मो’र्चाबन्दी गर्दै सडकबाट सरकार ढा’ल्ने चे’तावनी दिएपछी देश अस्थिर बन्ने संकेत देखिएकोले संसद वि’घटन गर्नुपरेको भन्दै जनतामा जाने कुरा नै संविधानसंवत हुनेसमेत जि’किर गरे ।

औषत आयू ५ बर्षभएपनी कहिलेकाहीँ औषत आयूभन्दा अगाडी मानिस मर्ने उदाहरण प्रयोग गर्दै उनले संसद वि’घटनलाई त्यही रुपमा हेर्न आग्रह गरे । मन्त्री रायमाझीले संसद पुनस्थापर्ना नहुने दा’बी गर्दै चु’नाव समयमै हुने जि’किर गरेका थिए । उनले लोडसेडिङ आफूले ह’टाएको तर त्यसको जस जनार्दन शर्मा र कुलमान घिसिङले लिएको भन्दै उर्जा ख’पत गर्न आफूले सबै योजना बनाएको बताए ।

एमसीसि बारे धारणा राख्दै मन्त्री रायमाझीले एमसिसिबारे लागू गर्ने वा नगर्ने तत्काल निर्णय गर्नुपर्ने उल्लेख गरेका थिए । उनले भने अब ढिलाई गर्नुहुन्न, एमसिसी कि खा’रेज गरौं, कि लागू गरौं । अत्याधिक उर्जा उत्पादन भएकोले अब टा’न्समिसन लाईन नभएको बताउँदै बेच्न समेत नसकिने सं’कट बे’होर्नुपर्ने तर्फ इं’कित गर्दै एमसिसिलाई घुमाउरो पारामा लागू गर्नेतर्फ मन्त्री रायमाझीको जो’ड थियो ।

Facebook Comments Box

यो रमाइलो भिडियो हेर्न त छुटाउनु भएन ?

Recommended For You

Leave a Reply

Your email address will not be published.

two ÷ one =