आज नेपालमा मात्र १२ सय ४ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं : कोरोना भाइरस कोभिड-१९ बाट आज थप १२ सय ४ जनामा संक्रमण पुष्टि भएको छ । यो संगै नेपालमा कोरोनाबाट कुल संक्रमितको संख्या ६२ हजार ७९७ जना पुगेको छ । पछिल्लो २४ घण्टामा १० हजार ३३३ को पिसीआर परिक्षण गरिएको छ ।

पछिल्लो २४ घण्टामा १४ सय ४७ जना डिस्चार्ज भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । हाल सम्म कोरोना संक्रमण निको भएकाहरुको संख्या ४५ हजार २६७ जना रहेको छ । त्यस्तै पछिल्लो २४ घण्टामा ११ जनाको मृत्यु भएको छ । यो संगै नेपालमा मृतकको संख्या ४०१ पुगेको छ ।

Facebook Comments Box

यो रमाइलो भिडियो हेर्न त छुटाउनु भएन ?

Recommended For You

Leave a Reply

Your email address will not be published.

6 + two =