रवि लामिछाने बाहिरिएपछि सीधाकुरामा सम्झनाको इन्ट्री, लाईक भन्दा डिसलाईक धेरै

काठमाडौं । न्युज २४ टेलिभिजनबाट बिगत ४ बर्षदेखि सञ्चालनमा आएको लोकप्रिय कार्यक्रम सिधा कुरा जनतासँग कार्यक्रम प्रस्तोतामा नयाँ प्रस्तोता सम्झना भुजेलको इन्ट्री भएको छ । सञ्चारकर्मी रवि लामिछानेले गत बिहिवार न्युज २४ बाट बाहिरीए सँगै नयाँ प्रस्तोता भुजेलले आइत:बारको कार्यक्रम सञ्चालन गरेकी हुन ।

त्यतै चर्चित कार्यक्रम ‘सिधा कुरा जनतासँग’ लाई लिएर न्यूज २४ टेलिभिजन र सञ्चारकर्मी रवि लामिछानेबीच विवा’द सुरु भएको छ । रविले बिहीबार न्यूज २४ सँगको करिब पाँ:चवर्षे सहकार्य टुङ्ग्या’एसँगै कपिराइटको विवा’द उब्जेको हो ।

उता, न्यूज २४ टेलिभिजनले भने ‘सिधा कुरा’को प्रसारण :स्थगित भएको भन्ने लामिछानेको भनाइप्रति आप’त्ति जनाउँदै कार्यक्रम निरन्तर र नियमित हुने बताएको छ ।‘रविजी कार्य:क्रमको प्रस्तोता मात्रै हो, प्रस्तोताले संस्था छोड्ने वित्तिकै कार्यक्रम स्थगित वा बन्द हुँदैन’ न्यूज २४ टेलिभिजनका महाप्रबन्ध:क सुधीर राजभण्डा:रीले भने, ‘नियमित तालिकाअ:नुसार कार्यक्रम प्रसारण हुन्छ, रोकिन्न ।’

न्यूज २४ मा ‘सिधा कुरा’ साता’को तीन दिन (आइत, मंगल र बिहीबार) राति ८ः ४५ बजे प्रसारण हुन्थ्यो । नयाँ प्रस्तोताको खोजी गरिरहेको टेलि’भिजन आज आइतबारस’हितका केही श्रृंखला उपल’ब्धबाटै सञ्चा’लन गर्ने तयारीमा छ । तर, लामिछानेसँग दाँजिने र उनका शुभेच्छुकले चर्को आलो’चना गर्न सक्ने भएकाले उप:लब्ध प्रस्तोता चर्को दबाबमा रहेको न्यूज २४ का एक सदस्यले बताए ।

यता, लामिछानेले भने न्यूज २४ ले ‘सिधा कुरा’ सञ्चा’लन र प्रसारण गर्न नसक्ने दाबी गरेका छन् । ‘सिधा कुरा’को कानूनी अधिकार आफूसँग सुर’क्षित रहेको भन्दै उनले आफ्नो सहमति र सहभागिता विना कसैले पनि लहडका भरमा कार्य’क्रम सञ्चा’लन गर्न नसक्ने दाबी गरे ।

Facebook Comments Box

यो रमाइलो भिडियो हेर्न त छुटाउनु भएन ?

Recommended For You

Leave a Reply

Your email address will not be published.

− seven = one