यो कुरा सत्य हो ? भाग्य बदलिन छोरी नै जन्मिनु पर्छ पुरा हेर्नुहोस्…

काठमाडौं : स्त्री हरुको स्वभाव र पुरुषहरुको भाग्य स्वयम् भगवान् लाई पनि थाहा हुदैन कहिले र कहाँ गएर परिवर्तन हुन्छ भनेर । मनिसको भाग्य तीन तरिकाबाट परिवर्तन हुन्छ भनेर ज्योतिष तथा वस्तुशास्त्रका ठूलाठूला ग्रन्थ हरुमा उल्लेख गरिएको छ ।

घर बनाएर नयाँ घरमा सर्दा खेरि त्यस्तै विवाह गरिसकेपछि र सन्तान जन्मेपछि मानिसको भाग्य परिवर्तन हुनेकुरा ज्योतिषीहरुले जानकारी गराएका छन । कसैका राम्रो हुन्छ भने राम्रो हुने हरुको लागि सन्तान ग’र्भमा आएदेखि नराम्रो तथा धन सम्पत्ति नो’क्सान गर्ने तरिकाले आउने गर्छन् ।

शुभ तथा अशुभ भन्ने कुरा समयले जानकारी गराउने हो ।राम्रो समयमा राम्रो तथा नराम्रो समयमा खराब दशामा जन्मिएका हुनाले अशुभ हुने हुन्छ । सन्तान भएर मात्रै सुखी हुन्छ भनेर भन्नू हाम्रो कल्पना मात्रै हो ।

Facebook Comments Box

यो रमाइलो भिडियो हेर्न त छुटाउनु भएन ?

Recommended For You

Leave a Reply

Your email address will not be published.

two × = ten