भाइरल बनेका अर्जुन बिक किशोरी ब’ला’त्का’र गरेको आरोपमा पक्राउ

काठमाडौं : केही समयअघि सामाजिक सञ्जालमा भाइरल भएका कैलाली घोडाघोडी नगरपालिका–२ साँडेपानीका २४ वर्षीय अर्जुन बिक अर्जुन बिक ब’ला’त्का’र आरोपमा पुस ८ गते पक्राउ परेका छन्। एक किशोरीलाई अ’प’ह’र’ण गरी ४ वर्षसम्म ब’न्धक बनाएर ब’ला’त्का’र गरेको आरोप उनीमाथि लागेको छ ।

कैलालीको भजनी नगरपालिका–४ बाट १३ वर्षीया एक किशोरीलाई २०७३ जेठ ३० गते अ’प’ह’र’ण’गरि ४ वर्षसम्म ब’न्धक बनाएर ज’ब’र’ज’स्ती क’र’णी ग’रेको आ’रोपमा बिकलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।

४ वर्षअघि कि’शोरीलाई काठमाडौं महानगरपालीका–१० दे’विनगरस्थित डे’रामा लगेर ज’ब’र’ज’स्ती क’र’णी गरिरहेको भन्दै जा’हे’री आएपश्चात विकलाई पक्राउ गरिएको प्रहरी नायव उपरीक्षक प्रतीक विष्टले बताए। उनलाई काठमाण्डौस्थित तिनकुनेबाट पक्राउ गरेको प्रहरी नायव उपरीक्षक विष्टले बताए। पक्राउ परेका उनीमाथि अ’नुसन्धान भइरहेको प्रहरीले ब’ताएको छ।

Facebook Comments Box

यो रमाइलो भिडियो हेर्न त छुटाउनु भएन ?

Recommended For You

Leave a Reply

Your email address will not be published.

÷ one = five