नेपालमा आज थप ११ कोरोना संक्रमितको मृत्यु, मृतकको संख्या ४०१ पुग्यो

काठमाडौँ- कोरोना संक्रमणबाट थप ११ जनाको मृ’त्यु भएको छ । योसँगै नेपालमा कोरोना संक्रमणबाट ज्या’न गु’माउनेको संख्या ४०१ पुगेको छ ।यसअघि शुक्रबार (हिजो) ७ जनाको कोरोना भाइरसको संक्रमणका कारण मृ’त्यु भएको थियो ।

शुक्रबार मोरङ र काठमाडौँका २/२, ललितपुर, भक्तपुर र नवलपरासीका १/१ जनाले ज्या’न गुमाएका थिए । बिहीबार कोरोनाका कारण नेपालमा ४ जनाको मृ’त्यु भएको थियो । त्यसअघि बुधबार कोरोनाका कारण ८ जनाको मृ’त्यु भएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको थियो ।

त्यसैगरी गत मंगलबार ११ जनाको कोरोनाका कारण ज्या’न गएको थियो भने सोमबार एकैदिन १५ जनाले कोरोनाका कारण ज्या’न गुमाएका थिए । मन्त्रालयका अनुसार गएको आइतबार भने कोरोनाका कारण ९ जनाले ज्यान गुमाएका थिए । गत शनिबार १४ जनाको कोरोनाका कारण ज्या’न गएको थियो । कोरोनाकै कारण गएको शुक्रबार ५ जनाको कोरोनाले मृ’त्यु भएको थियो ।

Facebook Comments Box

यो रमाइलो भिडियो हेर्न त छुटाउनु भएन ?

Recommended For You

Leave a Reply

Your email address will not be published.

two × = two