इन्डियनपछि नेपाली लाहुरेपनि रुँदै मिडियामा: श्रीमती ठेकेदारको छोरा मुस्लिम केटासंग भागिन् ( हेर्नुस भिडियो )

काठमाडौँ : इन्डियन लाहुरे राहुलको पिडा नसकिदै, नेपाली लाहुरेपनि उस्तै पिडाको भिडियो सार्वजनिक भएको छ । ओखलढुंगाका भिम आले मगरलाई पनि उस्तै चो-ट पुगेको भिडियो सार्वजनिक भएको छ । ओखलढुंगाका भिम इन्डियन आर्मीमा भर्ति हुन् धरान आएका थिए । त्यसै बेला उनको इटहरीकी अन्जना मगरसंग भेट भयो । उनको पहिलो भेटमै अन्जना मन पर्न थालिन ।

एकदिन उनले अन्जनासंग विवाहको प्रस्ताव राखे । उनको प्रस्ताव पछि अन्जना पनि राजि भईन । तर अन्जानले भीमलाई भागेर होइन मलाई बिवाह गर्ने भए मेरो घरमै आएर मागी बिवाह गर्नु भनेर सर्त राखिन । भिम इन्डियन आर्मीमा भर्ति हुन् आएका उनि भर्ति हुन् सकेनन् । उनि इन्डियन आर्मीमा भर्ति हुन् नसकेपछि नेपाली आर्मीमा भर्ति भए । जागिरको केहि बर्ष पछि उनले अन्जानको हात माग्न उनि अन्जनाको घर पुगे ।

बिवाह भयो त्यसबेला अन्जना कक्षा ११ मा पढ्ने गर्थिन । बिवाहपछि भीमले ब्याचलर पास गराए । अन्जानको माइतीमा भाइ र आमा मात्र थिइन् । बिवाह पछि भिम पनि ससुरालीमै बस्न थाले । बिवाहको ९ बर्ष दुवै जनाको जिन्दगि निकै खुसि थियो । तर अहिले आएर अन्जानले भीमलाई रुवाएर हिडेकी छन् ।

९ बर्ष सम्म एकार्कामा निकै माया हुन्थ्यो । यो जुनीसंगै बस्ने भनेर बाचा खाएको ९ बर्षमै सकिंदा उनले भावुक हुँदै बिगतका कुरा सुनाए । सानोतिनो कुरामा त पहिले पहिले हुन्थ्यो तर पछिल्लो समय सानो कुरा पायो कि एकदम रिसाउने, बोल्यो कि छिट्टो रिसाउने क्रम जारि रहयो ।

ससुरालीमा बस्ने हामी अब घर बनाउने योजनामा लागियो । मैले उनलाई प्रस्ताव राखे सधै ससुरालीमा बसेर पनि हुँदैन हामीले एउटा घर पनि बनाउनुपर्छ भनेर मैले जग्गा पनि किनेको थिए । मेरो जग्गा हुँदाहुँदै सासु आमाले यहि जग्गा छ यतै बनाएर बस्दा हुन्छ भनेपछि हामीले त्यहि घर बनाउन लागियो। नक्सा पास गर्न गाविस नगरपालिकामा जान खोज्दा उसले चासो देखाउन छोड्यो । अचानक उसमा केहि परिबर्तन आउँन थाल्यो ।

उनका अनुसार उनकी श्रीमती घर नजिकैको ठेकेदारको छोरासंग उसले सम्बन्ध गासेको रहिछन । उनले एक मुस्लिम युवकसंग माया जालमा परि परिवार तहनहस पारिदिएको भन्दै उनले भावुक हुँदै आफ्ना कुरा राखेका छन् । भिडियोमा हेर्नुहोस

Facebook Comments Box

यो रमाइलो भिडियो हेर्न त छुटाउनु भएन ?

Recommended For You

Leave a Reply

Your email address will not be published.

+ seventy eight = eighty eight