५० लाखको सम्पति लिएर श्रीमती अर्कैसँग फरार, श्रीमानले रुदैँ गरे अनुरोध ( हेर्नुस भिडियो )

पोखरा : बिगत १२ बर्ष देखि रोजगारीका लागि साउदी पुगेका एक युवा रुँदै एक्कासी मिडियामा आएका छन् । उनका अनुसार श्रीमतीले नेपालमा आफ्नो सबै सम्पति लिएर अर्कैसंग फरार भएको जानकारी गराएका छन् ।

ज्ञानु नाम गरेका पिडित युवा अहिले पनि साउदीमै रहेका छन् । उनका अनुसार श्रीमतीले भएभरको सबै सम्पति लिएर फरार भएको बताएका छन् । उनले आफुले दुख गरेर २/३ ओटा घडेरी जोडेको थिए । त्यो सबै बेचेर फरार भएको जानकारी गरेका छन्। घरमा रहेको गरगहना, मोबाइल लिएर भागेको बताए ।

२ जना साना छोराछोरीलाइ छोडेर गएपछि उनले प्रहरीमा उजुरी गरेको पनि बताएका छन् । आजकल यस्ता घटनाहरु दिनानुदिन बढिरहेका छन् । यस्तै घटना उनको जीवनमा पनि घटेको भन्दै भाबुक हुदै बताएका छन् ।

Facebook Comments Box

यो रमाइलो भिडियो हेर्न त छुटाउनु भएन ?

Recommended For You

Leave a Reply

Your email address will not be published.

eighty two − = seventy four