बाउ छोरीको भित्री सम्बन्ध बारे खुलाईन यी युवतीले भित्रि पोल, अतालिदै बिनयकी श्रीमतीले पनि खोलिन पोल…

काठमाण्डौ । सामाजिक अभियन्ता भनेर चिनिएकी सर्मिला वाईबाले विनयजंग रिहाब सेन्टरबाट फर्किने पर्खाईमा छिन् । उनले विनयजंगले धेरै कुरा लुकाएका छन् र यतिबेला उनी रिहाबमा भएको हुनाले उनीसंग कुरा गर्न नसकिने अवस्था छ भन्दै विनयजंगको पर्खाईमा आफु रहेको उनले बताएकी छिन् । बेवारिसेहरुको व्यबस्थापन गर्ने क्रममा विनयजंगले धेरै कुराको घोटाला गरेको भन्दै सर्मिलाले शुरुवाती दिनदेखि नै विनयजंगलाई यो कुराको आरोप लगाउँदै आएकी छन् ।

सर्मिलाले विनयजंगको न केवल काम गर्ने शिलशिलाको विरोध गरिरहेकी छन् उनले त विनयजंगको चरित्र समेत उदांगो पार्न पनि पछि परेकी छैनन् । विनयजंगको विषयमा बोल्दा सर्मिलाले जहिले पनि आफ्ना कुरा निकै नै आवेगमा आएर आ’क्रो’श’पु’र्ण तरिकाले राख्ने गर्छिन् । शुरुशुरुमा उनले केवल विनयजंगलाई आफ्नो टार्गेट बनाएपनि पछिल्लो केही महिनादेखि उनले सपना रोका मगरलाई पनि मन लागेजति भन्न बाँकि राखेकी छैनन् ।

विनयजंग र उनीबीच भएको बैमनस्यताको विषयमा खुलेर कुनै पनि कुरा बाहीरीएको छैन । न विनयजंगले उनले लगाएको आरोपको कुनै प्रतिकृया नै दिएका छन् । सर्मिलाले विनयजंगको विरोध गर्दागर्दै अन्ततः विनयजंग रिहाब सेन्टरमा गएका छन् । विनयजंग रिहाब सेन्टरमा गएलगत्तै सर्मिलाले विनयजंग बाहिरीएपछि विनयजंग र सपनालाई संगै राखेर पत्रकार सम्मेलन गर्ने बताएकी छन् । उनले कुनै पनि हालतमा विनयजंगले र सपनाले वास्तविक कुरा सबै नेपालीलाई बताउनु पर्ने अडान राखेकी छिन् ।

यसै क्रममा ‘बेमेल र मन मुटाव कस्को हुँदैन र तर भयो भन्दैमा हा’तपा’त गरिहाल्ने रु त्यो पनि बैशाषीको साहारामा हिंड्ने एक अपांग व्यक्तिलाई । यो तरिका भएन ।’ भन्दै यतिबेला सामाजिक सञ्जालमा यतिबेला सबैले सर्मिला वाईबाप्रति विभिन्न टिकाटिप्पणी गरेका छन् । सर्मिला आफुलाई सामाजिक अभियन्ता मान्ने एउटी युवती हुन् । उनले जुन सुकै मिडियामा दिने अन्तरवार्ताहरुमा आफुले मात्रै राम्रो गरेको र अरु सबै भ्रष्टचारी भएको कुरा खुलेरै बताउँदै आई रहेकी हुन्छिन् ।

नरनाथ गौतम एक अपांग व्यक्ति हुन् । उनै नरनाथलाई सर्मिलाले सबैको अगाडी हा’तपा’त ग’रेकी छन् । हा’त’पा’त ग’र्नुको विषय पनि विनयजंग र सपनासंग जोडिएको रहेछ । सर्मिलाको यो व्यवहारको यतिबेला सामाजिक सञ्जालभरी निकै नै विरोध भई रहेको छ । जति नै रिस उठेपनि र व्यवहार नमिले पनि कसैमाथि हा’त उ’ठा’उनु गलत कुरा हो । तर सर्मिलाले त एउटा अपांगमाथि हा’त उ’ठाए’की छन् । उनको यो व्यवहारको सबैले चौतर्फि विरोध गरेका छन् । बसिरहेको नरनाथलाई बाघले ‘झ’म्टि’ए झैं गरी सर्मिलाले यसरी ‘हा’त’पा’त ग’रेकी थिईन् ।

यसै क्रममा वेवारीसेहरुको व्यवस्थापन गर्ने विनय जंग बस्नेत र उनले छोरी मानेको उनकी छोरी सपना रोका मगरबीच पछिल्लो समय अनेक थरीका चर्चापरिचर्चा चल्दै आईरहेको छ । यो विषयमा धेरैले धेरै थरीका अनुमान र गसिपहरु गर्दै आएका पनि छन् । कतिपयले विनयजंगकै कारण सपना टाढिएको भन्ने टिकाटिप्पणी गरेका छन् भने कतिपयले सपना स्वार्थी भएको भन्दै प्रतिकृया दिएका छन् । खासमा यी बाबु छोरीबीचको सम्बन्धको बारेमा वास्तविक के भएको हो भन्ने कुरा कसैले पनि बुझ्न सकेका छैनन् ।

यो विषय वास्तवमै सबैकालागी निकै नै चासोको विषय पनि बनेको छ । यसै विषयमा भर्खरै मात्र वास्तविकता के हो भनेर सबै नालीबेली सुनाएकी छन् विनयजंगकी हुनेवाली श्रीमती पुजा विश्कर्माले । उनको कुरा सुनेर सबै दंग नै परेका छन् । पुजा विनयजंग र सपना दुवैको नजिक रहेकी पात्र हुन् । यस अर्थमा उनलाई यी दुवैको वास्तविकताको बारेमा थाहा छ । धेरैले पुजाले केही भनिदिए हुन्थ्यो भन्ने इच्छा व्यक्त गरिरहेकै बेला पुजाले भने अहिले आएर सबै कुरा खोलेकी छन् ।

पुजाको भनाई अनुसार सपना र विनयजंगको सम्बन्ध गएको दशैंपछि नै टाढिएको कुरा उनले मिडियासामू बताएकी छन् । उनको भनाई अनुसार सपना र विनयको बीच कुनै पनि आपसी मतभेद नभएको बुझिएको छ । पुजाले भनेकी छन्,‘सपनाले पढ्दै काम गर्ने कुरा सुनाईन् । र त्यसैमा विनय सरले पनि आफ्नो विचार राख्नु भयो । र सपनाको विचारलाई पनि समर्थन गर्नु भयो । उहाँहरु दुवैबीच कुनै पनि मतभेद भने छैन । पढाईकोलागी नै सपनाले यो काममा आफुलाई निरन्तरता दिन नसकेको हो ।’ भिडियो सहित

Facebook Comments Box

यो रमाइलो भिडियो हेर्न त छुटाउनु भएन ?

Recommended For You

Leave a Reply

Your email address will not be published.

sixty nine ÷ 23 =